Friday, July 17, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालका जनप्रतिनिधिहरुको उदाहरणीय काम, घर–आँगनमै स्वास्थ्य सेवा

RadioRoshi by RadioRoshi
बिहिबार, पुस ७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
तेमालका जनप्रतिनिधिहरुको उदाहरणीय काम, घर–आँगनमै स्वास्थ्य सेवा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका जनप्रतिनिधिहरुले उदाहरणीय कार्यको थालनी गरेका छन् । निर्वाचित भएर आएदेखि नै जनताहरुको सुख दुःखको सारथि बन्दै आएका जनप्रतिनिधिहरुले जनताहरुको जीवनस्तर माथि उठाउँन हरदम प्रयास गरिरहेका छन् । तेमाल गाउँपालिकाका प्रत्येक वडाहरुमा स्वास्थ्य शिविरका सञ्चालन भईरहेको छ । घर–आँगनमै स्वास्थ्य सेवा, गापा अध्यक्ष र उपाध्यक्षले निरिक्षण गरेर एक उदाहरणीय कार्यको सुरुवात गरेका छन् । वडाहरुमा सञ्चालित स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष डिएम थोकरको टोलीले निरिक्षण गरेका छन् । अध्यक्ष लामा र उपाध्यक्ष थोकरले गाउँपालिकाको वडा नं. ६ मा सञ्चालन भइरहेको स्वास्थ्य शिविरको निरिक्षण गरेका हुन् । निरिक्षणको क्रममा गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष थोकरले शिविर सञ्चालनको अवस्थाको निरिक्षण गराउनुको साथै शिविरको बारेमा लाभग्राहीहशरुसँग प्रतिक्रिया समेत लिनुभएको छ । ४० वर्ष भन्दा माथिका उमेर समूहलाई लक्षित गरि आयोजना गरेको सो शिविरमा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य तथा ल्याब परिक्षण भइरहेको छ । शिविरको परिक्षण पछि गाउँपालिका अध्यक्ष लामाले तेमाल गाउँपालिकामा सञ्चालन भएको यो शिविर निक्कै महत्वपूर्ण भएकोले आगामी दिनमा स्वास्थ्य नीति बनाउन यो शिविरले मार्गदर्शन गर्ने बताउनुभयो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने


शिविरमा स्वास्थ्य जाँच गर्दा धेरैजसो ब्लब प्रेसारको विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिनुभयो । प्रत्येक वडामा २ दिनसम्म सञ्चालन भइरहेको शिविरमा आजसम्ममा ४ वडामा सञ्चालन भइसकेको छ भने वडा नं. ६ मा भोलिसम्म सञ्चालन हुने शिविरमा संलग्न सिनियर अनमि मिना मोक्तानले जानकरी दिए । उनका अनुसार आजसम्ममा ७ सय ५५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । मोक्तानका अनुसार वडा नं. ५ मा २ सय ३८ जना, वडा नं. ७ मा ३ सय ८०, वडा नं. ८ मा २ सय २६ जना, वडा नं. ९ मा ३ सय ३५ जना, वडा नं. ६ मा १ सय ५७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर निरिक्षणको लागि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङ, शिक्षा शाखाबाट भिम दोङ, माओवादी केन्द्रका ६ नं. वडा अध्यक्ष शैलेन्द्र तामाङ लगायतको सहभागीता थियो ।

Previous Post

तेमालमा महिला स्वास्थ्य सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन

Next Post

मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२
काभ्रे जिल्लामा मातृ मृत्यु दरमा सुधार

काभ्रे जिल्लामा मातृ मृत्यु दरमा सुधार

शनिबार, मंसिर २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.