Wednesday, January 14, 2026
Date
बुध, माघ १, २०८२
Wed, January 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालको किसान सुचिकरण सहजकर्ताको नामावलि प्रकाशन

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै
604
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

देबराज उप्रेती,

तेमाल गाउँपालिकाले गाउँपालिकाभित्र किसान सुचिकरण सहजकर्ताको अन्तिम नामावलि प्रकाशन गरेको छ । यहि २५ गते बिहान १० बजे गाउँपालिकाको कार्यालयमा गरिएको अन्तरवार्तामा प्राप्त अंङ्कको आधारमा गाउँपालिकाले आवेदकहरुबाट ६ जना किसान सुचिकरण सहजकर्ता छनौट गरेको हो । यसरि छनौट हुनेहरुमा वडा नं ५ का उर्गेन तामाङ सफल उमेद्वारको रुपमा रहनुभएको छ भने उँहालाई वडा नं ५ मै किसान सुचिकरण सहजकर्ताको रुपमा कार्यस्थल तोकिएको छ । त्यसैगरि वडा नं ८ का सुरेस रायमाझि सफल उमेद्वारको रुपमा छनौट भई कार्यको लागि वडा नं ४ मा खटाईएको छ ।
वडा नं १ का जिवन श्रेष्ठलाई कार्यस्थल वडा नं १,वडा नं २ की ममिता तामाङ लाई कार्यस्थल वडा नं २, तेमाल ५ कि पियारि माया तामाङ लाई वडा नं ३ मा कार्यका लागि कार्य कार्यस्थल तोकिएको छ ।

You might also like

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

त्यसैगरि वडा नं ४ कि आवेदक चन्द्रकुमारी श्रेष्ठ वैकल्पिक उमेद्वारको रुपमा छनौट हुनुभएको छ । छनौट भएका सम्पुर्ण ६ जना नै उमेद्वारहरुलाई हिजो ( २०७९।०९।२५) को मितिले ७ दिन भित्रमा सेवा करार सम्झौताको लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Previous Post

सि नेपालद्धारा तेमालका विभिन्न ४ विद्यालयका विद्यार्थिहरुलाई जुत्ता तथा आधारभुत सामाग्री वितरण

Next Post

कांग्रेसको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

RadioRoshi

RadioRoshi

Related Posts

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

by RadioRoshi
बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

by RadioRoshi
बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

by RadioRoshi
बिहिबार, पुस २४, २०८२
Next Post
कांग्रेसको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

कांग्रेसको निर्णयः प्रधानमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

यहि २५ गते मंगलटार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर हुँने

यहि २५ गते मंगलटार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर हुँने

मङ्लबार, फाल्गुन २२, २०८०
रोशीको बार्षिक प्रगति समीक्षाः आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी

रोशीको बार्षिक प्रगति समीक्षाः आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी

शुक्रबार, साउन २५, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.