Wednesday, May 13, 2026
Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

खाजाको पैसाबाट एकल महिलालाई सहयोग

RadioRoshi by RadioRoshi
बिहिबार, माघ १२, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, स्थानीय तह
0
खाजाको पैसाबाट एकल महिलालाई सहयोग
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आदर्श विद्या मन्दिर (एबिएम स्कूल) का विद्यार्थीहरुले खाजाको पैसाबाट एकल महिलालाई सहयोग गरेका छन् । आदर्श विद्या मन्दिर (एबिएम स्कूल) बनेपामा कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयमा अध्ययनरत विद्यार्थीले परिवर्तनका लागि हामी (we for change) नामक समूह बनाएर खाजाको पैसाबाट एक, एक सय र तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट आपत विपतमा परेकी जनागालकी एकल महिलालाई ४० हजार एकसय पचास रुपैया आर्थिक सहयोग गरिएको हो । विद्यार्थीले ति एकल महिलाको छोराछोरीलाई एबिएम स्कूलको कक्षा १२ सम्म निःशुल्क पढाईदिने, कानुन संकायका विद्यार्थीले निःशुल्क कानुनी सहयोग गर्ने र आमसंचार विषयमा अध्ययनरत विद्यार्थीले उनको अवस्थाका विषयमा अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गरेका छन् । व्यावहारिक शिक्षा लिने र दिनेक्रममा पीडित महिलालाई सहयोग गर्दै बनेपा नपा–१० जनागाल स्थित एकल महिलाको घरअगाडी जम्मा भएर लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम समेत संचालन गरिएको छ ।

You might also like

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, बनेपा नपाकी उपप्रमुख विमला सापकोटा दाहाल, जिल्ला प्रहरी कार्यालयकी डिएसपी अन्जना श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, बनेपा नपा १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, वडा नम्बर ११ का वडाध्यक्ष शिवकुमार थापा, हंसदा योग आश्रमका संरक्षक, अग्रज पत्रकार मधुसुधन गुरागाई, लक्ष्मण तिमल्सिना, विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिना लगायतको उपस्थितीमा उत्साहजनक कार्यक्रम भयो । श्रीपञ्चमीका दिन पारेर आयोजित कार्यक्रममा विद्यार्थीहरुले घरेलु हिंसा रोकथाम सम्वन्धी नाटक प्रस्तुत गरेका थिए । टिनले घेरेर बनाएको टहरा समेत आगलागी भएर बिल्लिवाठ भएकी उक्त महिलाका लागि वडामा जम्मा भएको सहयोग रकम समेत वडाध्यक्ष चन्द्रबहादुर खड्काले सोही कार्यक्रममा पीडित महिलालाई प्रदान गर्नुभएको थियो ।

Previous Post

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरिदै

Next Post

माघ १४ गते मंगलटारमा निःशुल्क आँखा शिविर हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
माघ १४ गते मंगलटारमा निःशुल्क आँखा शिविर हुँदै

माघ १४ गते मंगलटारमा निःशुल्क आँखा शिविर हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नव प्रतिभा अङ्ग्रेजी मा.वि मा यु.के.जी उतीर्ण भएका ४३ जना विद्यार्थीहरु दीक्षित

नव प्रतिभा अङ्ग्रेजी मा.वि मा यु.के.जी उतीर्ण भएका ४३ जना विद्यार्थीहरु दीक्षित

आइतवार, चैत्र ३१, २०८१
त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

शुक्रबार, चैत्र १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.