Tuesday, January 20, 2026
Date
मङ्ल, माघ ७, २०८२
Tue, January 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेमा अबबाट पासपोर्टको लागि मिति बुकिङ गर्न कुनै बार कुर्न नपर्ने

RadioRoshi by RadioRoshi
शनिबार, माघ २८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
काभ्रेमा अबबाट पासपोर्टको लागि मिति बुकिङ गर्न कुनै बार कुर्न नपर्ने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लामा अबबाट राहदानी (पासपोर्ट) बनाउनको लागि मिति बुकिङ गर्न कुनै बार कुर्न नपर्ने भएको छ । शुक्रबार (हिजो) बाट सार्वजनिक विदाको दिन बाहेक सबैदिन अग्रिम बुकिङ्ग सेवा लागु भएको छ । यस अघि विद्युतिय राहदानी आवेदकका लागि प्रत्येक मंगलबार र शुक्रबार दिउँसो २ बजे राहदानी अप्वाइन्टमेन्ट मितिको बुकिङ्ग खोल्ने गरिएकोमा सेवाग्राहीहरुको थप सहजताका लागि माघ २७ गते शुक्रबार दिउँसो २ बजे देखि प्रत्येक दिन (सार्वजनिक विदाको दिन बाहेक) अग्रिम बुकिङ्ग खुल्ला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभएको छ ।
हाल अनलाईन फारम भर्दा धेरै त्रुटीपूर्ण विवरणहरु भर्ने गरिएको, आवश्यक कागजातहरु अपलोड नगरिएको, सम्बन्धित आवेदक भन्दा फरक व्यक्तिको विवरण कागजातहरु अपलोड हुने गरेको समेत पाइएको हुँदा अनलाइन फारम भर्दा सहि, स्पष्ट विवरण र आवश्यक कागजातहरु समेत अपलोड गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवाग्राहीलाई अनुरोध गरेको छ । साथै कार्यालयले अप्वाइन्टमेन्ट मिति जुन दिन हो सोही दिनमा मात्र आवश्यक कागजात सहित उपस्थित हुन र राहदानी बनाउन आउँदा पहेलो र घाँटी छोप्ने कपडा नलगाउन, गरगहना नलगाउन र श्रृङ्गार नगरी आउन समेत अनुरोध गरको छ ।

You might also like

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

Previous Post

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा शुभारम्भ

Next Post

राष्ट्रपतिले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्छ –ज्ञानेन्द्र शाही

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

by RadioRoshi
आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

by RadioRoshi
बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

by RadioRoshi
बुधबार, माघ १, २०८२
Next Post
राष्ट्रपतिले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्छ –ज्ञानेन्द्र शाही

राष्ट्रपतिले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्छ –ज्ञानेन्द्र शाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

रोशीमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न

मङ्लबार, पुस २६, २०७९
हिजो राती धुलिखेलबाट हराएको मोटरसाइकल भकुण्डेको नौबिसेमा फेला

हिजो राती धुलिखेलबाट हराएको मोटरसाइकल भकुण्डेको नौबिसेमा फेला

मङ्लबार, साउन ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.