Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सांसद तीर्थ लामाद्धारा अरनिको राजमार्ग देखि रबि दोभान सडकको स्थलगत अवलोकन

RadioRoshi by RadioRoshi
शुक्रबार, चैत्र ३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
सांसद तीर्थ लामाद्धारा अरनिको राजमार्ग देखि रबि दोभान सडकको स्थलगत अवलोकन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा २ का सांसद तीर्थ लामाले धुलिखेल नगरपालिका वडा नम्बर ८ को सडकको अवलोकन गर्नुभएको छ । सांसद लामाले अरनिको राजमार्ग देखि रबि दोभान सडकको स्थलगत अवलोकन गर्नुभएको हो । सडकको अवलोकन गर्दे सांसद लामाले सडकलाई पूर्णता दिन आवश्यक बजेटको ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
प्रदेश सांसद चन्द्र लामाको पहलमा उक्त सडकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सडक निर्माण कागि स्थानीयले पनि ठूलो मात्रामा श्रमदान गरिरहेका छन् । सडकमा अहिले पक्की ड्रेन निर्माण भैरहेको छ । अनुगमनका लागि सांसद लामा, उपप्रमुख निराजन जंगम, वडा अध्यक्ष बिनोद गौतम तथा उपभोक्ता समितिका पदाधिकारी पुग्नुभएको थियो ।

You might also like

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

Previous Post

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा

Next Post

उपराष्ट्रपतिको निर्वाचन आज

RadioRoshi

RadioRoshi

Related Posts

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

by RadioRoshi
मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

by RadioRoshi
आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

by RadioRoshi
शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

by RadioRoshi
शुक्रबार, भदौ १३, २०८२
Next Post
उपराष्ट्रपतिको निर्वाचन आज

उपराष्ट्रपतिको निर्वाचन आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

आइतवार, असार १०, २०८०
राष्ट्रिय परिचय पत्र बनाउन मध्यरातिदेखि लाइन लाग्न बाध्य काभ्रेका स्थानीयवासी

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सेवा थप प्रभावकारी बन्दै

बुधबार, भदौ १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

बुधबार, भदौ १८, २०८२
सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

बिहिबार, भदौ १२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.