Monday, June 29, 2026
Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुन आवस्यकः नगर प्रमुख कुन्साङ लामा

RadioRoshi by RadioRoshi
आइतवार, चैत्र १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुन आवस्यकः नगर प्रमुख कुन्साङ लामा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिको नगर प्रमुख कुन्साङ लामाले योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुनुपर्ने बताउनुभएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा र स्कोलर नेपाल प्रालिको प्राविधिक सहयोगमा आयोजित नगरपालिकाको आवधिक नगर विकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख लामाले यस्तो बताउनुभएको हो । नगरप्रमुख कुन्साङ लामाले नगरपालिका दिर्घकालिन सोचका साथ दिर्घकालिन लक्ष प्राप्तिका आवधिक योजनातर्जुमामा जुटको बतउनु भयो। त्यसै गरि प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले अभिमुखीकरण कार्यक्रम उपलब्धी मुलक रहेको र यसले मार्ग चित्र प्रस्तुत गर्दै ठोस तथा बस्तुरत आवधिक योजना बन्ने समेत बताउनुभयो ।
नगर प्रमुख कुन्साङ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राविधिक परामर्शदाता बिके महर्जनले आवधिक योजना तर्जुमाको चरणहरुको बारेमा विस्तृत जानकारी दिँदै योजना तर्जुमा गर्दा नीति कार्यक्रम र बजेटको समन्वय हुन पर्ने बताउनुभयो । कार्यक्रममा स्कोलर नेपाल प्रालिका क्षेत्रीय योजनाविद मण्डुबाबु अधिकारीले आवधिक योजना तर्जुमा विधि प्रक्रिया बारे प्रष्ट पार्नु हुँदै आवधिक योजना तर्जुमाका सैद्धान्तिक आधार, चरणहरु र प्रारम्भिक पक्षहरूको बारेमा जानकारी दिनुभयो। नमोबुद्ध नगरपालिकाको आवधिक योजना तर्जुमाका लागि अन्तर पालिकाको सम्बन्धमा र सहकार्य गरी चैत्र मसान्त सम्म वडास्तरीय वस्तुस्थिति अनुरुप कार्यशाला सक्ने र त्यसैको आधारमा नगरी स्तरीय आवधिक योजना का लागि तीन दिन कार्यशाला गर्ने आवधिक योजना तर्जुमा सहभागितामुलक योजना तर्जुमा भएकाले यसमा नगरभित्रका सम्पूर्ण संघसंस्था र सरोकारवालाहरूको उपस्थित रहनु पर्ने बताउनुभयो ।

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

Previous Post

योजना तर्जुमा गर्दा नीति,कार्यक्रम र बजेटको समन्वय हुन आवस्यकः नगर प्रमुख कुन्साङ लामा

Next Post

नमोबुद्द ८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
नमोबुद्द ८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास

नमोबुद्द ८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

मङ्लबार, कार्तिक १, २०७९
तोलाको १ लाख ४४ हजार पुग्यो सुनको भाउ

तोलाको १ लाख ४४ हजार पुग्यो सुनको भाउ

बिहिबार, जेष्ठ २४, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.