Monday, July 14, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

फेन्दे फाउण्डेशनद्वारा खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

RadioRoshi by RadioRoshi
मङ्लबार, भदौ २१, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
फेन्दे फाउण्डेशनद्वारा खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

फेन्दे फाउण्डेसनले काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । हिजो (सोमबार) धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी फाउण्डेशनका डाइरेक्टर खेन्पो छ्योनी रङड्रोलले पालिका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ) लाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स फलामेटार स्वास्थ्य चौकी अन्तर्गत सञ्चालन हुने बताईएको छ । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेडाई, फाउण्डेशनका डाइरेक्टर खेन्पो छ्योनी रङड्रोल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं रोटरी क्लब अफ धुलिखेलका पदाधिकारीहरू उपस्थित रहेको थियो ।

You might also like

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

Previous Post

जिसस काभ्रेले “शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा” बिषयक एकदिने गोष्ठिको आयोजना गर्दै

Next Post

कप्तान सन्दीपविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता, आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने

RadioRoshi

RadioRoshi

Related Posts

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Roshi Khabar E-Paper

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

by RadioRoshi
आइतवार, असार २९, २०८२
आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै
Roshi Khabar E-Paper

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

by RadioRoshi
आइतवार, असार २९, २०८२
बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

by RadioRoshi
शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

by RadioRoshi
बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

by RadioRoshi
मङ्लबार, असार २४, २०८२
Next Post
कप्तान सन्दीपविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता, आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने

कप्तान सन्दीपविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता, आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

मण्डनदेउपुरको मानेभिरमा टिपर दुर्घटना

बिहिबार, पुस ७, २०७९
भकुण्डेमा बोलेरोको ठक्करबाट पैदल यात्रु शेराब लामाको मृत्यु

भकुण्डेमा बोलेरोको ठक्करबाट पैदल यात्रु शेराब लामाको मृत्यु

बुधबार, असार ५, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Roshi Khabar E-Paper

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आइतवार, असार २९, २०८२
आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै
Roshi Khabar E-Paper

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

आइतवार, असार २९, २०८२
बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.