Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिद्धारा मन्त्री लामालाई बधाई

RadioRoshi by RadioRoshi
शुक्रबार, बैशाख १, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिद्धारा मन्त्री लामालाई बधाई
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

वाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामालाई नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिले बधाई तथा शुभकामना ज्ञापन गरेको छ । आइतबार वाग्मती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाउँनुभएका नेपाली कांग्रेस काभ्रेका सभापतिसमेत रहनुभएको तीर्थ लामालाई समितिले शुक्रबार (आज) काठमाडौंमा भव्य कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको हो ।
कार्यक्रममा नवनियुक्त मन्त्री एवं काभ्रे कांग्रेस सभापति तिर्थ लामाले पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाउनुभएको छ । उँहाले पार्टीका नेता कार्यकर्ताको मार्गदर्शनको आधारमा चल्ने भन्दै काभ्रे, पार्टी र कसैको पनि शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता जनाउनुभएको छ । उँहाल ेचारतारे झण्डामुनि बसेर घात गर्न कसैलाई पनि अधिकार नभएको भन्दै उनले सूर्य चिन्हमा भोट हाल्ने, हाल्न लगाउने कोेही पनि कांग्रेस हुन नसक्ने बताउनुभएको छ । जतिसुकै चर्का र लामो भाषण गरेर मतदाता र कार्यकर्तालाई भ्रममा पार्न खोजिए पनि आफ्नो मनलाई ढाट्न नसकिने बताउनुभयो ।
त्यसैगरी, कांग्रेस पूर्व केन्द्रीय सदस्य हुमागाईले अबसरसंगै चूनौती पनि थपिएको भन्दै त्यसलाई काभ्रे र समग्र प्रदेशवासीको हितमा उपयोग गर्न अनुरोध गर्नुभएको छ । उँहाले एकपछि अर्को गल्ती नगर्न काभ्रेमा कार्वाही सिफारिस गरिएका नेताहरुलाई अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, १ (ख) का सभापति चन्द्रबहादुर लामा, नमोबुद्ध नगर सभापति एवं नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङ उपसभापति सिद्धिबहादुर दाहाल लगायतले पार्टीमा अनुशासन कायम गर्दै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस

Next Post

काभ्रे जिल्लाको सबैभन्दा बढी बेरुजु रकम हुनेमा पनौती नगरपालिकामा

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
काभ्रे जिल्लाको सबैभन्दा बढी बेरुजु रकम हुनेमा पनौती नगरपालिकामा

काभ्रे जिल्लाको सबैभन्दा बढी बेरुजु रकम हुनेमा पनौती नगरपालिकामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

शनिबार, पुस २०, २०८१
अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

आइतवार, फाल्गुन १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.