रोशी सहकर्मी– कार्तिक ०३
मालपोत कार्यालय काभ्रेको तथ्याङ्क अनुसार काभ्रेमा साँढे तीन लाख जग्गा धनी रहेको छ । तथ्याङ्क अनुसार ३ लाख ३१ हजार ५ सय जग्गा धनी रहेको छ ।
गत बर्ष अर्थात २०७४/०७५ मा ३ लाख १९ हजार जग्गा धनी रहेकोमा यस बर्ष अर्थात २०७५/०७६ मा २ हजार ५ सय थप भई ३ लाख ३१ हजार ५ सय पुगेको हो ।
काभ्रे जिल्लामा ५ लाख ६७ हजार ६३ कित्ता जग्गा रहेका छ जसमा १६ हजार ६ सय ५० कित्ता जग्गा सरकारी रहेको बताएको छ ।

Facebook Comments