Monday, March 30, 2026
Date
सोम, चैत्र १६, २०८२
Mon, March 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका नागरिकहरुलाई सुरक्षित वैदेशिक रोजगारको निम्ति अभिमुखिकरण

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख १३, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीका नागरिकहरुलाई सुरक्षित वैदेशिक रोजगारको निम्ति अभिमुखिकरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाका नागरिकहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा समुदाय स्तरमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । रोशी गाउँपालिकाको सामी कार्यक्रम मार्फत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमाजाने नै भए सूचनालिएर, सीपसिकेर जाऔँ” भन्ने मूल नाराको साथमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चाल नगरिएको हो ।
कार्यक्रममा विदेशमा काम गर्न जानु पूर्व घर परिवारमा सल्लाह, परामर्श गरी सहमतिमा जानुपर्ने, लाग्ने खर्च र प्राप्त हुने आम्दानको तुलना गरी लाभ भए मात्र जाने, विश्वासिलो र इजाजतप्राप्त रोजगार व्यवसायी छान्ने, पैसा बुझाएपछि व्यहोरा खुलाई भर्पाई प्रमाण लिने, जाने देशमा भौगोलिक स्थिति, हावापानी, रहनसहन, धर्म, कानुन, काम गर्ने वातारण आदि बारेमा सामान्य जानकारी लिने जस्ता विषयमा समुदाय स्तरमा अभिमुखिकरण गरीएको कार्यक्रमका रिटनि भोलुन्टर कामी सिं लोप्चनले जानकारी दिनुभयो ।

You might also like

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

Previous Post

कृषिजन्य उत्पादन बजारीकरणका लागि बेथानचोकको सहकारीलाई गाडी हस्तान्तरण

Next Post

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न एकसाथ तीन टोली परिचालन

RadioRoshi

RadioRoshi

Related Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
वैदेशिक रोजगारीमा हुने ठगी रोक्न एकसाथ तीन टोली परिचालन

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न एकसाथ तीन टोली परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

नेपाल शिक्षक महासङ्घले आन्दोलन थप चर्काउने

नेपाल शिक्षक महासङ्घले आन्दोलन थप चर्काउने

बुधबार, बैशाख १०, २०८२
पश्चिमी अफगानिस्तानमा बाढीका कारण ५० जनाको मृत्यु, १० जना बेपत्ता

पश्चिमी अफगानिस्तानमा बाढीका कारण ५० जनाको मृत्यु, १० जना बेपत्ता

आइतवार, जेष्ठ ६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

शुक्रबार, चैत्र १३, २०८२
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

मङ्लबार, चैत्र १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.