Tuesday, June 9, 2026
Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध २ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमको फ्रान्स माथिल्लो सदनका सदस्यद्धारा अबलोकन

RadioRoshi by RadioRoshi
बिहिबार, भदौ २३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नमोबुद्ध २ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमको फ्रान्स माथिल्लो सदनका सदस्यद्धारा अबलोकन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

फ्रान्सको माथिल्लो सदनका दुई जना सदस्यले नमोबुद्ध नगरपालिका–२ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन् । सो संसदको फ्रान्स–नेपाल मैत्री समुहका अध्यक्ष रहेका सांसद डेनियल साल्मन र सदस्य आना क्याथरिन लोइजरले कार्यक्रमका विभिन्न पक्ष, प्रयोग भएको प्रविधी र सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी लिएका हुन् ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालित छ । अवलोकनपछि फान्सका सांसद साल्मनले सहभागी हुन पाउँदा निकै खुशी लागेको भन्दै भएका प्रयासको प्रशंसा गर्नुभएको छ । उहाँले रसायनिक मलको कम प्रयोग गरेर पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण आफूले देखेको भन्दै विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयोे । इसिमोडका उपमहानिर्देशक इजाबेला कोजियलले कार्यक्रमको राम्रो प्रभाव देखिएको भन्दै मौरी जस्तै कार्यक्रम विस्तार होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले यहाँ सञ्चालित कार्यक्रमको राम्रो प्रतिफल देखिएको भन्दै सहयोगको लागि सबै दातृ निकायहरुलाई अनुरोध समेत गर्नुभएको छ । अर्गानिक कृषि प्रणाली विकासको लागि नगरपालिका सदैव तयार रहेको भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
टोलीमा फ्रेञ्च मिसन उपप्रमुख लिला डेब्राडजलौ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, ७ नं वडाका अध्यक्ष धर्मसिं लामा, मैत्री समूहका अधिकृत जेभियर डुप्रेज, इसिमोडबाट मिसेल गुर्तिन, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वातावरण अधिकृत सन्तोष काफ्ले, लेखा अधिकृत विमल आचार्य लगायतको उपस्थिती थियो ।

Previous Post

नक्कली नोट सहित लास्कोटबाट एक पक्राउ

Next Post

युनिभर्सल डेन्टल हस्पिटल कलंकीद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने

काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने

बिहिबार, जेष्ठ १७, २०८१
मंगलटारमा जेठ २४ गते महिला तथा प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर हुने

मंगलटारमा जेठ २४ गते महिला तथा प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर हुने

आइतवार, जेष्ठ २१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.