Tuesday, February 3, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख १४, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, साहित्य / ब्लग
0
चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नतीको शिलान्यास भएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा , संघिय सांसद सूर्यमान दोङ तथा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाद्धारा संयुक्त रुपमा चौकी डाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नतीको शिलान्यास गरीएको होे । शिलान्यास कार्यक्रम समारोहमा मन्त्री तिर्थ लामाले “हिजोका दिनमा यस सडक खण्डको स्तरोन्नतीको निम्ति संघिय मान्य ज्यू र मैले धेरै ठाउँमा बोल्दै आएका थियौ, यो बाटोको आज प्रारम्भ भएको छ । हामी दुईजना मिलेर अबको ३ वर्षभित्र पिच गर्ने हाम्रो दायित्व रहेको छ । त्यति मात्र नभइ पोडाखोलाको पुल, सानीखोलाको पुल र अधेरि खोलाको पुल तत्कालै बनाउनु पर्ने हाम्रो जिम्मेवारी रहेको छ । यि पुलहरुको डि.पि.आर. लगभग सकिसकेको छ । यसको निर्माणको लागि संघमा जेठको १५ भित्र बजेट भाषण हुन्छ, त्यसको केहि दिनपछि बजेट पर्यो परेन थाहा हुन्छ ,यदि केही गरी परेन भने त्यसको दोस्रो अप्सन प्रदेशमा हुन्छ तसर्थ तपाईहरु ढुक्क हुनुस हामी विकास गर्नेर्छौ”भन्नुभयो ।

You might also like

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

त्यसैगरी संघीय सांसद सूर्यमान दोङले योजना आयोगमा चौकीडाँडा खहरेपागु सडकको निम्ति विशेष प्राथमिकतामा राखेर प्रस्ताव पेश गरेको बताउनुभयो । आम रोशीवासीको यो कामना पूरा हुनेछ भन्ने अपेक्षा पनि राखेको बताउनुभयो । साथै अन्य सडक खण्डलाई पनि प्राथमिकताका साथ राखेर विकास निर्माणका कार्यमा अगाडि बड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले २०७४ साल देखिकै महत्वका साथ अगाडि बढाईरहेको चौकीडाँडा खहरेपाँगु सडक यो गाउँपालिकाको गौरवको योजना भएको भएको बताउनुभयो । पाँचवर्षको सरकारले धेरै पहलकदमी गरेर यस सडकको ट्रयाक खहरे पाँगुसम्म पुगिसकेको र अहिले प्राथमिकतामा राखेर अवको ३ वर्षभित्र कालोपत्रे गर्ने गरी गाउँपालिकाको गौरवको योजनाभित्र समावेश गरेको बताउनुभयो । रोशी गाउँपालिका ५, जल्किनी लुर्पुङवेशी खण्डको उक्त सडक निर्माणको लागि जोशीजि. कन्ट्रक्सन प्रा.लि. सँग २ करोड १५ लाख ८ हजार ९ सय ९५ लागतमा सम्झौता भएको छ ।

Previous Post

आजबाट काभ्रेमा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट सुरु

Next Post

मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

RadioRoshi

RadioRoshi

Related Posts

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
Next Post
मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन  उद्घाटन तथा हस्तान्तरण

मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा भेटियो अंग्रेजको आक्रमणबाट उपत्यका बचाउन बनाइएको गढी

काभ्रेमा भेटियो अंग्रेजको आक्रमणबाट उपत्यका बचाउन बनाइएको गढी

शनिबार, जेष्ठ २६, २०८१
रोशी ९ का कृषकहरुलाई उन्नत मकै बीऊ उत्पादन प्रविधि तालिम प्रदान

रोशी ९ का कृषकहरुलाई उन्नत मकै बीऊ उत्पादन प्रविधि तालिम प्रदान

मङ्लबार, चैत्र १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.