Friday, July 10, 2026
Date
शुक्र, असार २६, २०८३
Fri, July 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धका बालकक्षा शिक्षकहरुलाई ७ दिने तालिम सुरु

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ ९, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
नमोबुद्धका बालकक्षा शिक्षकहरुलाई ७ दिने तालिम सुरु
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाको बालकक्षा शिक्षकहरुलाई ७ दिने तालिम आजबाट सुभारम्भ भएको छ । नमोबुद्ध नगरपालिकाका सहयोग तथा नाङ्शाल एशोसियसन नेपालको आयोजनामा आज नमोबुद्धका बालकक्षा शिक्षकहरुलाई ७ दिने तालिम सुरु भएको हो । प्रारम्भिक साक्षरता र गणित कार्यक्रम अन्तर्गतको सीप छनौट भएका १० ओटा विद्यालयका बालकक्षा शिक्षकहरुलाई उक्त तालिम प्रदान गर्न लागिएको नमोबुद्ध नगरपालिकाको प्राविधिक सहायक विरेन्द्र साउदले जानकारी दिनुभयो । तालिमको उद्घाटन शत्रको प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाको शिक्षा शाखा प्रमुख बुद्धिराज अर्यालले नगरका विद्यालयहरुको जगलाई बलियो बनाई, शैक्षिक क्षेत्रमा उत्कृष्ट बनाउने उदेश्यले उक्त तालिम आयोजना गरिएको बताउनुभयो ।
संस्थाले तालिम प्रदान गर्ने मात्र नभई विद्यालयमा शैक्षिक सामग्री उपलब्ध गराउने, सिकाई क्षेत्रको व्यवस्थापन गर्ने, समय समयमा निरीक्षण, मूल्यांकन तथा पृष्ठपोषण प्रदान गरी उपलब्धिमूलक ढंगले संचालन गर्ने बताउनुभयो । उद्घाटन शत्रमा लेखा शाखा प्रमुख विमल आचार्य, रोजगार संयोजक अमृत खनाल, प्रधानाध्यापकहरु विनोद अधिकारी, लक्ष्मी अधिकारी, नवीन अधिकारी, शितल दाहाल, तुलसा घिमिरे, गोविन्द चिमौरिया, दिनेश अधिकारी, स. प्र.अ. यन्त्र प्रसाद खनाल तथा बालकक्षा शिक्षकहरुको उपस्थिति रहेको प्राविधिक सहायक विरेन्द्र साउदले जानकारी दिनुभयो ।

You might also like

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

Previous Post

कटुन्जेवेशीमा रेविज रोग विरुद्ध जनचेतनामूलक कार्यक्रम

Next Post

उद्यम, उद्यमी र रोजगारीलाई श्रमिकसँग जोड्न सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
उद्यम, उद्यमी र रोजगारीलाई श्रमिकसँग जोड्न सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण

उद्यम, उद्यमी र रोजगारीलाई श्रमिकसँग जोड्न सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भकुण्डेबेशीमै पहिलोपटक दक्ष र अनुभवी शिक्षकहरुबाट नृत्य कक्षा सञ्चालन

भकुण्डेबेशीमै पहिलोपटक दक्ष र अनुभवी शिक्षकहरुबाट नृत्य कक्षा सञ्चालन

शनिबार, साउन ५, २०८१
रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण

रोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण

बिहिबार, चैत्र १, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.