Wednesday, November 12, 2025
Date
बिहि, कार्तिक २८, २०८२
Thu, November 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको मंगल जनविजय मा वि र मण्डनदेउपुरको महाकाल मा वि उत्कृष्ट विद्यालयमा छनौट

RadioRoshi by RadioRoshi
शुक्रबार, असार ८, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशीको मंगल जनविजय मा वि र मण्डनदेउपुरको महाकाल मा वि उत्कृष्ट विद्यालयमा छनौट
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका ९ मा रहेको मंगल जनविजय माध्यामिक विद्यालय र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ चैनपुरमा रहेको महाकाल माध्यामिक विद्यालय उत्कृष्ट विद्यालयमा छनौट भएका छन् । प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५ शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्यांनबाट उच्चतम अंक प्राप्त गरे पछि उत्कृष्टमा छनोट भएको हो ।
उत्कृष्टमा छनोट भएपछि यी दुई सामुदायिक विद्यालयले ५ लाख रुपैयाँ प्रोत्साह अनुदान रकम समेत पाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक सुधारमा उत्कृष्ट काम गरेको मुल्यांकन रहेको छ । केन्द्रले प्रोत्साहन अनुदान पाउने विद्यालयको सूची सार्वजनिक गरेको थियो । केन्द्रले चालु आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदान’का लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको जनाएको छ ।

You might also like

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

Previous Post

नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो

Next Post

असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुल कन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

by RadioRoshi
मङ्लबार, कार्तिक २६, २०८२
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

by RadioRoshi
शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
Next Post
असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुल कन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँदै

असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुल कन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बिपदमा परेका माईला लामालाई रेडक्रसको सहयोग

बिपदमा परेका माईला लामालाई रेडक्रसको सहयोग

सोमवार, जेष्ठ १, २०८०
भकुन्डेबेशीमा महिला बेचबिखन बिरुद्ध माईती नेपालको सडक नाटक प्रदर्शन

भकुन्डेबेशीमा महिला बेचबिखन बिरुद्ध माईती नेपालको सडक नाटक प्रदर्शन

आइतवार, पुस ३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मङ्लबार, कार्तिक २६, २०८२
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.