Monday, July 20, 2026
Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुल कन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँदै

RadioRoshi by RadioRoshi
शुक्रबार, असार ८, २०८०
in Roshi Khabar E-Paper, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुल कन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा असार ८ र ९ गते प्रथम पाँचखाल मेयर कप फुलकन्ट्याक्ट् एफकेओके कराते प्रतियोगीता – २०८० हुँने भएको छ । पाँचखाल नगरपालिकाको सहयोग तथा इन्टरनेशनल फेडेरल क्योकुशिन अर्गनाइजेसन अफ कराँते नेपालको आयोजनामा असार ८ र ९ गते पाँचखाल नगरपालिका स्थित फुटबल मैदानमा प्रतियोगीता हुँन लागेको हो । खेलाडीहरुलाई चलायमान बनाई नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभावान युवा युवतीहरूलाई कलात्मक प्रतिस्पर्धा गराई अगाडि बडाउने उद्देश्य एवं पाँचखालमा क्योकुशिन कराते प्रतियोगिता मार्फत महिला हिंसाको अन्त्यका लागि अति आवस्यकता रहेको र यस्ता गेम हरु आगामी दिनमा पनि हुने नगरका प्रमुख महेश खरेलले बताउनुभयो ।
इन्टरनेशनल फेडेरल क्योकुशिन अर्गनाइजेसन अफ कराँते एफकक को स्थापना फ्रान्सका बरट्रयान्ड कम (ब्ल्याक बेल्ड ८ औं डान) ले गरेका हुन । हाल यो कराँते ६९ देशमा संचालित छन् । एफकेओके को हेडक्वाटरबाट नवराज सेढाई (ब्ल्याक बेल्ट चौथो डान) लाई नेपालका लागी ब्रान्च चिफ नियुक्ती गरिएको छ । हाल नेपालमा ११ जिल्लामा १६ जोडो संचालन रहेको र काभ्रे जिल्लामा एफकक नेपालको उप केन्द्रको रूपमा बिकास गर्न ब्रान्च चिफ नवराज सेढाई आफै लागिरहेका छन् । पाँचखाल ११ खरेलथोक र पाँचखाल १२ राँगाकाटे चौरमा उनले दैनिक प्रशिक्षण गराईरहेका बतायनुभयो । प्रशिक्षणमा सहयोगको लागि बाँसुदेव सेढाई र शम्भु शिवभक्ति ले समेत सहयोग गरेको उनले बतायनुभयो । उक्त प्रतियोगिता देशको विभिन्न जिल्लाबाट खेलाडी प्रशिक्षक तथा अफिसियलहरु सँगै स्थानीय स्तरका करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

रोशीको मंगल जनविजय मा वि र मण्डनदेउपुरको महाकाल मा वि उत्कृष्ट विद्यालयमा छनौट

Next Post

रोशी गाउँपालिकाको तेह्रौ कार्यपालिका वैठक सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
रोशी गाउँपालिकाको तेह्रौ कार्यपालिका वैठक सम्पन्न

रोशी गाउँपालिकाको तेह्रौ कार्यपालिका वैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

शनिबार, भदौ ३०, २०८०
रोशीमा बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई काभ्रे समाज युकेद्वारा नगद सहयोग

रोशीमा बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई काभ्रे समाज युकेद्वारा नगद सहयोग

बिहिबार, कार्तिक १५, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.