रोशी सहकर्मी–बैशाख १३,
२०७६,काभ्रे/

रुघाखोकी र ज्वरो आएका धुलिखेल नगरपालिका वडा न ११ पातलेखेतका १९ बर्षीय युवकलाई आसोलेसनमा भर्ना गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले रुघाखोकी र सामान्य ज्वरो आएपछि धुलिखेल अस्पताल आएका युवालाई डाक्टरको सल्लाह अनुसार भर्ना गरिएको जानकारी दिए । “उहाँ रुघाखोकी देखिएपछि जचाउन आउनुभएको रहेछ तर डाक्टरहरुले कोरोना पो छ की भनेर परीक्षणका लागि राख्नु भएको हो” झाले भने ।

Facebook Comments