Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

RadioRoshi by RadioRoshi
बुधबार, असार १३, २०८०
in काभ्रे खबर, स्थानीय खबर, स्थानीय तह
0
नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

भकुण्डेवेशी÷
नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । वी.पी नेत्र प्रतिष्ठान बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनस्र्थापना सेवाको प्राविधिक सहयोगमा १४ वटै स्वास्थ्य संस्थाको १÷१ जनालाई सो सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत प्रदान गरिनेछ ।
स्वास्थ्य संस्था तहमा नै नाक, कान, घाँटी सम्बन्धी समस्या पहिचान गरेर थप उपचारमा सहयोगी होस् भनेर यो प्रकारको तालिम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भगिरथ अधिकारीले जानकारी दिए ।
प्रतिष्ठानका महासचिव एवं अस्पतालका कार्यकारी निर्देशक डा. सरोजकुमार उपाध्यायले समस्या पहिचान हुनु नै सबैभन्दा महत्वपूर्ण कार्य भएको भन्दै त्यसपछि माथिल्लो तहको उपचार हुने जुनसुकै केन्द्रमा पठाउनुपर्ने बताए । उनले जनशक्तिलाई तालिम प्रदान गर्नु महत्वपूर्ण रहेको भन्दै न्युनतम आवस्यक उपकरणहरु उपलव्ध गराइदिन नगरपालिकालाई अनुरोध गरे । नमोबुद्ध नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले स्वास्थ्य सेवा सदृढ गर्न नमोबुद्ध नगरपालिका सदैव तयार रहेको भन्दै निरन्तर सहकार्यको अपेक्षा गरे ।
४ दिनसम्म चल्ने तालिममा नाक, कान, घाँटी विशेषज्ञ डा. लुना माथेमा, डा. अरुण अधिकारी, डा. गणेशबहादुर चालिसे, डा. प्रशान्त पौडेल, नेत्ररोग विशेषज्ञ डा. निर्सरा श्रेष्ठ, डा. इन्द्रराज वाइवा, डा. सिदार्थ बुढामगर, दृष्टि विशेषज्ञ डा. रश्मी श्रेष्ठ, वसन्त सिहं, श्रवण विशेषज्ञ प्रिति चौधरी, दन्तरोग विशेषज्ञ डा. पुनित कर्माचार्य, सामुदायिक कार्यक्रम संयोजक तुलसी चुडाल लगायतले प्रशिक्षण दिनेछन् । सहभागीलाई सैद्धान्तिक अलावा प्रयोगात्मक कक्षा सञ्चालन हुनेछ ।

Previous Post

नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

Next Post

नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका

RadioRoshi

RadioRoshi

Related Posts

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका

नसर्ने रोगका बिरामीहरु पहिचान गर्दै बेथानचोक गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

स्थानीय पर्व जनैपूर्णिमा जात्रा मनाउन दुई दिन सार्वजनिक बिदा दिने तेमाल गाउँपालिको निर्णय

स्थानीय पर्व जनैपूर्णिमा जात्रा मनाउन दुई दिन सार्वजनिक बिदा दिने तेमाल गाउँपालिको निर्णय

बुधबार, साउन २५, २०७९
चितवन –२ मा रवि लामिछानेको जित निश्चित

चितवन –२ मा रवि लामिछानेको जित निश्चित

मङ्लबार, बैशाख १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.