Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जेष्ठ नागरिकको सुख दुःखमा रोशी सरकार, निःशुल्क स्वास्थ बिमादेखि श्रवण कुमार पुरस्कार वितरण सम्म

RadioRoshi by RadioRoshi
सोमवार, असार १८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
जेष्ठ नागरिकको सुख दुःखमा रोशी सरकार, निःशुल्क स्वास्थ बिमादेखि श्रवण कुमार पुरस्कार वितरण सम्म
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रोशी
रोशी गाउँपालिका जेष्ठ नागरिकको सुख दुःखमा हातेमालो गर्दै आएको छ । जेष्ठ नागरिकले सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न रोशी सरकार सधैं उनिहरुको साथमा रहेको गाउँ पालिकाले गरेको गतिविधिमा पाइएको छ । रोशी गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि निःशुल्क स्वास्थ्य बिमादिखि श्रवण कुमार पुरस्कार सम्म वितरण गर्ने गरेको छ । जेष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोरा,छोरी तथा बुहारीलाई गाउँपालिकाले श्रवण कुमार पुरस्कार वितरण गरेको छ । आइतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रोशी गाउँपालिकाले श्रवण कुमार पुरस्कार विगत ४ बर्षदेखि निरन्तर रुपमा वितरण गरिरहेको बताएको छ । समाजमा जेष्ठ नागरिकलाई वृद्ध भएकै कारण हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक नहोस्, सबै छोरा बुहारीहरुले आफ्ना बाबु आमाहरुलाई सम्मानपुर्वक व्यवहार गरून् भन्ने उदेश्यले यो पुरस्कारको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । आफ्ना बाबुआमा तथा सासु ससुराहरुलाई बृद्धअबस्थामा स्याहारसुसार, औषधिउपचार, राम्रो बोली व्यवहार गर्ने छोराछोरी तथा बुहारीहरुलाई सम्मान गर्ने गरेको हो ।
गाउँपालिका भित्र रहेका १२ वटा वडाहरुबाट वडा समितिले छनोट गरि पठाएका प्रत्येक वडाका २ जनालाई यो पुरस्कार वितरण गर्ने गरेको गाउँपालिकाले जनाइएको छ ।
यस बर्ष पनि गाउँपालिकाले १२ वडाका २४ जनालाई सम्मान गरेको छ । पुरस्कार प्राप्त गर्नेमा वडा नं. १ बाट बाबुलाल भोम्जन र शंकर श्रेष्ठ, वडा नं. २ बाट पुर्ण सिं बल र लाल ब. लामा, वडा नं. ३ बाट देवी माया तामाङ र कुमार तुम्सिङ मगर, वडा नं. ४ बाट कुल बहादुर राना मगर र सुभद्रा मगर, वडा नं. ५ बाट सुरेन्द्र प्रताप अर्याल र कामी सिंह दोर्जे लामा वडा न ६ बाट जीवन कुमार लामा र इन्द्र बहादुर लामालाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ । त्यस्तैगरी वडा नं. ७ बाट कुमारी तामाङ र श्रीराम प्याकुरेल , वडा नं. ८ बाट कुमारी तामाङ र नाप्ले तामाङ , वडा नं. ९ बाट साहिला तामाङ र साहर पुलामी मगर, वडा नं. १० बाट रबिन्द्र ठकुरी र भिम कृष्ण लामा, वडा नं. ११ बाट नसन्ती कुमारी तामाङ र भिम बहादुर मगर, वडा नं. १२ बाट ङेमा वाङ्जु मुक्तान र पवन ठाडा मगरलाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ ।
गाउँपालिकाले छनोट भएर आउनुभएका जेष्ठ नागरिकका सन्ततिहरुलाई नगद पाँच हजार रुपैयाँ, स–सम्मान खादा र सम्मान पत्रद्वारा सम्मान गरेको हो । हाल सम्म गाउँपालिकाले करिब १०० जना ब्यक्तिहरुलाई सम्मान गरिसकेको छ ।

पुरस्कार तथा सम्मान प्राप्त गर्नेहरु भने यो हाम्रो कर्तव्य थियो, हाम्रो कर्तव्य र दायित्वलाई अझ हौसला प्रदान गरेकोमा रोशी सरकारलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै गरि जेष्ठ नागरिकलाई राम्रो व्यवहार र पालनपोषण गर्ने भनी एक अर्कामा कुरा साटासाट गर्दै थिए ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइवाले बुढ्यौली लागेका आफ्ना आमाबुबा र सासू ससुरालाई कसैले पनि हेलाको दृष्टिले हेर्न नहुने कुरामा जोड दिनु भयो । त्यसैगरी रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिका भित्र रहेका प्रत्येक छोराछोरी र छोरा बुहारीमा आफ्नो अभिभावकप्रती आफ्नो जिम्मेवारी र आफ्नो दायित्व बोध गराइ नैतिक शिक्षा दिने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।

गाउँपालिकाले अघि सारेको यस किसिमको पुरस्कार वितरणले समाजमा रहेका कोहि पनि जेष्ठ नागरिकले आफू कमजोर भएको र बेसहारा भएको महसुस गर्न नपाउने बुद्धिजीवीहरु बताउँछन् ।

त्यसैगरी रोशी गाउँपालिकाले चालू आर्थिक बर्ष देखि जेष्ठ नागरिकहरुको लागि निः शुल्क स्वास्थ्य बिमाको नितिगत व्यवस्था गरेको छ । रोशी सरकारको जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको सपथग्रहण देखिनै ६० बर्ष नाघेका नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गरेको थियो । आर्थिक बर्ष २०७९÷८० अर्थात प्रथम बर्षमा रोशी गाउँपालिका भरिका १ हजार ४ सय ४० जना ६० बर्ष नाघेका जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य बिमाको सेवा लिएको गाउँपालिकाले जानकारी गराएको छ । त्यस्तै गाउँपालिकाले सोही कार्यक्रममा उत्कृष्ट मेलमिलाप केन्द्रलाई पनि पुरस्कृत गरेको छ । गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र मध्य वडा न ४ को मेलमिलाप केन्द्र सबैभन्दा उत्कृष्ट भएको भन्दै उक्त केन्द्रलाई १५ हजार नगद सहिद सम्मानपत्रद्वारा सम्मान गरेको छ । रोशी गाउँपालिका भित्र रेहेको १२ वटा वडामा प्रत्यक वडामा १ वटा मेलमिलाप केन्द्र रहेको छ

Previous Post

रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित

Next Post

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै ।।

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै ।।

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै ।।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजबाट बागमती प्रदेशमा नेपाल र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

आजबाट बागमती प्रदेशमा नेपाल र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

सोमवार, बैशाख २४, २०८१
स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई

स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी हुमागाईं पुरस्कृत

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.