Saturday, April 18, 2026
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

स्थायी कर्मचारीहरुको तहबृद्धिको लागि आवेदन दिन तेमाल सरकारको अपिल

RadioRoshi by RadioRoshi
बुधबार, असार २०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
स्थायी कर्मचारीहरुको तहबृद्धिको लागि आवेदन दिन तेमाल सरकारको अपिल
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पालिकाभित्रका स्थानीय सेवामा कार्यरत स्थायी कर्मचारीहरुको तहबृद्धिको लागि कर्मचारीहरुसँग आवेदन माग गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश सरकारद्वारा स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश ऐन २०७९ को दफा ३० मा तह वृद्धि हुने पदभन्दा एक तह मुनिको पदमा पाँच वर्ष सेवा अवधि पूरा भएका पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औषतमा ९५ प्रतिशत प्राप्त गरेका न्यूनतम शैक्षिक योग्यता पुगेका साथै पाँचौं तहको हकमा दफा ९ को उपदफा १,२ र ९ बमोजिम पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थानीय सेवाका कर्मचारीहरुको सम्बन्धित सेवा समूह वा उप समूह भित्र तह वृद्धिको व्यवस्था रहेको छ।
गाउँपालिकाले एक सुचना जारी गर्दै कार्यरत स्थानीय सेवाका (स्वास्थ्य सेवा समेत) योग्यता पुगेका स्थायी कर्मचारीले आफूले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र र हालको पदमा नियुक्ति वा बढुवा पाएको पत्रको प्रतिलिपि सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन (अन्तिम दिन सार्वजानिक विदा परेमा सोको भोलिपल्ट) कार्यालय समयमा तोकिएको ढाँचामा पालिकामा दरखास्त पेश गर्नु हुन सम्बन्धित सबैमा अपिल गरेको छ । साथै थप जानकारीको लागि गाउँपालिका कार्यालयको प्रशासन शाखामा सम्पर्क राख्नु आग्रह गरीएको छ ।

You might also like

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

पाँचौँ तहको लागि न्यूनतम योग्यता ÷ शैक्षिक योग्यताहरुः
सेवा अवधिः सहवृद्धि हुन चाहेको तह भन्दा एक तह मुनीको पदमा कम्तीमा ५ वर्ष सेवा अवधिः पुरा भएको ।
स्वास्थ्य सेवा बाहेक अन्य तहकोः सम्बन्धित सेवाको चौथो तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता भएको
स्वास्थ्य सेवा तहको लागिः सम्बन्धित सेवाको चौथो तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता भएको।

पेश गर्नुपर्ने कागजातहरुः
१. तोकिएको ढाँचामा आवेदन, (यसै सूचनासाथ संलग्न)
२. सुरु नियुक्ति, तहबुद्धि ÷ बढुवा भएको प्रतिलिपिहरू
३. शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि ।

Previous Post

राष्ट्रपतिले भारतमा गराएको उपचार खर्च ५५ लाख सरकारले बेहोर्ने

Next Post

एसईई परीक्षाको प्रमाण पत्रमा केहि त्रुटि भएमा ६ महिनाभित्र सच्याइसक्नु पर्ने

RadioRoshi

RadioRoshi

Related Posts

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
एसईई परीक्षाको प्रमाण पत्रमा केहि त्रुटि भएमा ६ महिनाभित्र सच्याइसक्नु पर्ने

एसईई परीक्षाको प्रमाण पत्रमा केहि त्रुटि भएमा ६ महिनाभित्र सच्याइसक्नु पर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मुटुमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना

शनिबार, जेष्ठ १२, २०८१
रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीमा तीज विशेष कार्यक्रम हुने

सोमवार, भदौ २५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.