Sunday, May 31, 2026
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भाद्र मसान्त भित्रमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न रोशीको अनुरोध

RadioRoshi by RadioRoshi
बुधबार, साउन ३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
भोलि रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनः अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

देबराज÷काभ्रे,

रोशी गाउँपालिकाले पालिकाभित्रबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई भाद्र मसान्त भित्रमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रकोे १२ वटै वडाका लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालयमा आफु स्वयं उपस्थित भएर निवेदन दिई आर्थिक वर्ष २०८०÷०८१ को सामाजिक सुरक्षा भत्ताका लागि २०८० भाद्र मसान्त भित्रमा परिचयपत्र नविकरण गराउनु हुँन सूचित गराएको छ । आफै उपस्थित हुन नसक्ने व्यक्तिहरुको हकमा भने निजको आमा, बाबु संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आवेदन दिन सक्नेछन् ।
दिईएको मिति भित्र नविकरण नभएका लाभग्राहीको नाम सामाजिक सुरक्षाको लाभग्राहीको सूचीबाट स्वतः लगत कट्टा हुने सुचनामा उल्लेख गरीएको छ । यदि स्वतः लगत कट्टा भएमा त्यस्ता लाभग्राहीले पुन सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२ बमोजिम नयाँ लाभग्राही सरह आवेदन दिनुपर्ने बताईएको छ ।
वडामा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्दा लाभग्राहीको फोटो र नागरिकताको स्क्यान कपि अनिवार्य रुपमा अपलोड गरी नागरिकता नं जारी मिति तीन पुस्ते विवरण र मोबाइल नं. (यदि नभएको अवस्थामा परिवारको अन्य वा वास्तविक संरक्षकको मोबाइल नं.) अनिवार्य रूपमा राख्नुपर्ने गाउँपालिकाद्धारा जारी गरीएको सुचनामा भनिएको छ ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आवश्यक कागजातहरूः
१.परिचय पत्र नवीकरणको निवेदन
२.पासपोर्ट साईजको फोटो १ प्रति
३.नागरिकताको प्रतिलिपि वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
४.सामाजिक सुरक्षा परिचयपत्रको सक्कल प्रति
५.अपाङ्गता भएका लाभग्राहीको हकमा अपाङता परिचयपत्र
६.संरक्षकको नागरिकताको प्रतिलिपि

Previous Post

कामको खोजीमा विदेश जानेको सङ्ख्या अहिलेसम्म कै उच्च

Next Post

साँगामा बस दुर्घटना हुँदा ७ जना घाइते

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
साँगामा बस दुर्घटना हुँदा ७ जना घाइते

साँगामा बस दुर्घटना हुँदा ७ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

विदेशमा मृत्यु भएकाको बीमा रकममा ठगी गर्ने रोशीका १ सहित ७ पक्राउ

विदेशमा मृत्यु भएकाको बीमा रकममा ठगी गर्ने रोशीका १ सहित ७ पक्राउ

शुक्रबार, चैत्र २४, २०७९
बुच्चाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक सामान्य घाईते

बुच्चाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक सामान्य घाईते

मङ्लबार, पुस १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.