Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मन्त्री लामा आज स्वदेश फर्किंदै

RadioRoshi by RadioRoshi
मङ्लबार, साउन ९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
मन्त्री लामा आज स्वदेश फर्किंदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

दक्षिण कोरिया भ्रमणमा रहनुभएका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामा आज स्वदेश फर्किंदै हुनुहुन्छ। एक साताका लागि भ्रमणमा रहेको मन्त्री लामा नेतृत्वको टोलीले कोरियाको आन्याङ नगरपालिकाका मेयर छोइ दे हो, सोल महानगरपालिकाका मेयर ओसेहुन कोरियाका पुर्वमन्त्री तथा सांसद माननीय होङ मुन फ्यो लगायतसंग भेटवार्ता गरेको छ। भेटवार्ताका क्रममा दुई देश बीचको मैत्री सम्बन्ध तथा विकास निर्माणका विविध पक्षमा कुराकानी भएको मन्त्री लामाको सचिवालयले जनाएको छ । टोलीले विश्वको सबैभन्दा ठुलो मध्येको स्टिल उत्पादक कम्पनी पोस्कोको अवलोकन समेत गरेको छ । कम्पनीले नेपालमा आफ्नो व्यवसायिक सम्भाव्यताबारे अध्ययन गर्ने प्रस्ताव राखेकाले त्यसका लागि सरकारसंगको आवश्यक समन्वय गर्ने मन्त्री लामाले बताउनुभयो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो


नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहनु भएका मन्त्री लामालाई नेपाली कांग्रेसका दक्षिण कोरिया स्थित जनसम्पर्क समिति, भातृ एवं शुभेच्छुक संघसंस्थाले भव्य स्वागत सहित सम्मान गरेका थिए । मन्त्रालयको जिम्मेवारी सम्हाले पश्चातको पहिलो वैदेशिक भ्रमणले एक्काइसौँ शताब्दीको सूचना प्रविधि र दक्षिण कोरियाले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट आफुपनि प्रभावित भएको मन्त्री लामाले बताउनुभयो। ‘खानेपानी, सिंचाई र उर्जा क्षेत्र सहित यहाँको पूर्वाधार विकासको मोडेललाइ अनुशरण गर्न सके हाम्रो मुलुकको विकास निर्माणले पनी उचित गति लिने थियो।’ भ्रमण बारे जानकारी दिंदै मन्त्रि लामाले भन्नुभयो भ्रमण दलमा उज्वल बराल, कमलजंग राई, इन्द्रलाल गोले, टीकाजंग थापा, नारायण चौलागाईं लगायत रहेको मन्त्री लामाको सचिवालयले जनाएको छ।

Previous Post

धुलिखेल र शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार सुरु

Next Post

रोशी ९ च्यानटारको एक गोठमा आगलागी हुँदा ८० हजार भन्दा बढिको क्षती

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रोशी ९ च्यानटारको एक गोठमा आगलागी हुँदा ८० हजार भन्दा बढिको क्षती

रोशी ९ च्यानटारको एक गोठमा आगलागी हुँदा ८० हजार भन्दा बढिको क्षती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेको विकट क्षेत्र बनखुमा पहिलोपटक केन्द्रिय प्रशारण लाइनको बिजुली

काभ्रेको विकट क्षेत्र बनखुमा पहिलोपटक केन्द्रिय प्रशारण लाइनको बिजुली

शुक्रबार, मंसिर २२, २०८०
तेमाल गाउँपालिका– ६ स्थित एक होटलमा आगलागी हुँदा लाखौंको क्षति

तेमाल गाउँपालिका– ६ स्थित एक होटलमा आगलागी हुँदा लाखौंको क्षति

शुक्रबार, कार्तिक ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.