Tuesday, June 9, 2026
Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुर नगरपालिकामा डेंगी रोग नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ कार्य शुरु

RadioRoshi by RadioRoshi
सोमवार, साउन १५, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मण्डनदेउपुर नगरपालिकामा डेंगी रोग नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ कार्य शुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले डेंगी रोग नियन्त्रण स्वरुप आजबाट‘खोज तथा नष्ट गर’कार्य प्रारम्भ गरेको छ । आज पहिलोदिन फेदीबाट सिपाघाटसम्म खोज तथा नष्ट गर कार्य गरिएको थियो । फेदी, मकैटार, नर्बन्दा, रानीटार, सिउँडेनीटार, कुन्ताबेसी, हिँगुवापाटी, सिपाघाटको तल्लो र माथिल्लो बजार क्षेत्रमा ‘खोज तथा नष्ट गर’ कार्य सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक कुमार घिमिरेले जानकारी दिनुभयो । ‘खोज तथा नष्ट गर’ कार्यको प्रारम्भ गर्दै नगरप्रमुख टोक बहादुर वाईबाले डेंगीबाट जोगिन नागरिक स्वयम सजग हुनेपर्नेमा जोड्दिनुभयो । ‘आज सूरुवात भएको छ । यो एउटा सांकेतिक मात्रै हो । हामीले यसलाई घर तहसम्म अभियानकै रुपमा सञ्चालन गर्नेछौँ । डेंगी रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले पानी जम्ने ठाउँ र भाडाप्रति विशेष सावधानी अपनाउनु होला ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

उपप्रमुख विष्णुमणी नेपालले लामखुट्टेको टोकाइलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो । ‘लामखुट्टेको टोकाइलाई सामान्य अर्थमा नबुझौँ । यसको टोकाईबाट मानव शरीरमा पुग्ने क्षति निकै डर लाग्दो छ । त्यही भएर आफ्नो घरवरपर सधै सफा राखौँ । सफा राख्नु भनेको केबल लामखुट्टेको टोकाइबाज जागिनु मात्रै होइन्, फोहोर जन्य रोगबाट सुरक्षित रहनुपनि हो । उपप्रमुख नेपालले भन्नुभयो । वर्क शप र छानामा राखिएका टायरहरुमा लामखुट्टेको लार्भ हुर्किरहेको पाइएपछि तत्काल हटाइएको थियो ।‘हामीले भेटेजति टायरका पानी फालेका छौँ । सम्बन्धित ब्यक्तिलाई सजग गराएका छौँ । भोलीबाट प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाले ‘खोज तथा नष्ट गर’ अभियान टोल टोलमा सञ्चालन गर्ने छन् । विद्यालयहरुमा पनि स्वास्थ्यकर्मी पुगेर बालबालिकालाई डेंगी रोगका बारे जानकारी गराउनुहुनेछ ।’ स्वास्थ्य शाखा प्रमुख घिमिरेले भन्नुभयो । नगरपालिकाले आधारभूत अस्पतालमै डेंगी रोगको जाँच गर्न सकिने ब्यवस्था मिलाएको छ । ज्वरो आउने वित्तिकै स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधी नखान नगरपालिकाले आफ्नो नागरिकलाई आग्रह गरेको छ ।अभियानको पहिलोदिन वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका लगायत सहभागि हुनुहुन्थ्यो ।

Previous Post

जिल्ला प्रसासन कार्यालय काभ्रेमा निर्माण व्यवसायीहरु धर्नामा

Next Post

कोशी प्रदेशमा सरकारको दाबी पेश गर्ने समय आज सकिँदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

आइतवार, असार १०, २०८०
अबरुद्ध सडक खुलाउन डोजर सहित पुगे वडा अध्यक्ष सडकमा

अबरुद्ध सडक खुलाउन डोजर सहित पुगे वडा अध्यक्ष सडकमा

शुक्रबार, साउन २६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.