Wednesday, July 8, 2026
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे जिल्लामा सम्बन्ध विच्छेदन गर्नेको सङ्ख्या बर्सेनि बढ्दै

RadioRoshi by RadioRoshi
शनिबार, भदौ २, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
काभ्रे जिल्लामा सम्बन्ध विच्छेदन गर्नेको सङ्ख्या बर्सेनि बढ्दै
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलान्चोक जिल्लामा सम्बन्ध विच्छेदन गर्ने विवाहित जोडीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । विभिन्न कारण देखाउँदै सम्बन्ध विच्छेद्य गर्ने विवाहित जोडिएको सङ्ख्या बढेको काभ्रेपलाञ्चोक अदालतको तथ्याङ्कले देखाएको हो । आर्थिक वर्ष २०७६÷७७ देखि आ.व. २०७९÷८० सम्ममा सम्बन्ध विच्छेदका मुद्दा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा अदालतमा सम्बन्ध विच्छेदका २९३ मुद्दा दर्ता भएको थियो भने आ.व. २०७७÷७८ मा ३८८ वटा, आ.व. २०७८÷७९ मा ६ सय र गत आ.व. २०७९÷८० मा अदालतमा ६५९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।
अदालतमा सम्बन्ध विच्छेदका लागि आउने जोडीहरूका भित्री कारण जे–जे भए पनि अधिकांशले शारीरिक तथा मानसिक यातना दिएको, खान, लगाउन नदिएको तथा घर निकाला गरेको कारण सम्बन्ध विच्छेद गर्न लागेको उत्तर आउने गरेको अदालतका सूचना अधिकारी अप्सरा चापागाईँले बताउनुभयो । उहाँले आ.व. २०७६÷७७ मा २०४ वटा, आ.व. २०७७÷७८ मा २७२ वटा, आ.व. २०७८÷७९ मा ४५३ र गत आ.व.मा ५३८ वटा मुद्दाको फर्स्यौट गरेको बताउनुभयो ।
अदालतमा बर्सेनि सम्बन्ध विच्छेदको मुद्दाको चाप बढेपछि दुई वर्षअघि जिल्ला अदालतले आ.व. २०७४÷७५ देखि २०७७÷७८ मा अदालतमा दर्ता भएका एक हजार ६ वटा मुद्दाको अध्ययन गरी सम्बन्ध विच्छेद्य गर्नुको कारण, सम्बन्ध विच्छेदको मुद्दा फर्स्यौटको अवधि, सम्बन्ध विच्छेद्य गर्ने महिला–पुरुषको अनुपात, उमेर समूह, जातजातिको स्थिति, नाबालकको संरक्षणको काम लगायतको बारेमा अध्ययन गरेको थियो । पछिल्लो समय सम्बन्ध विच्छेदको अर्को कारणको रूपमा वैदेशिक रोजगारी पनि रहेको पाइएको छ । वैदेशिक रोजगारीका श्रीमान् वा श्रीमती गएपछि श्रीमानले अर्को श्रीमती ल्याउने तथा श्रीमती अर्कै केटासँग विवाह गरेर जाने गरेका कारण पनि सम्बन्ध विच्छेद्य हुनेगरेको अदालतका प्रतिनिधिहरूको भनाइ छ ।

You might also like

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

Previous Post

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

Next Post

आदिवासी जनजाती युवा महासंघ नेपालको तेस्रो काभ्रे जिल्ला अधिबेशन सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Next Post
आदिवासी जनजाती युवा महासंघ नेपालको तेस्रो काभ्रे जिल्ला अधिबेशन सम्पन्न

आदिवासी जनजाती युवा महासंघ नेपालको तेस्रो काभ्रे जिल्ला अधिबेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

बिहिबार, भदौ २, २०७९
नेपालमा धर्म र जातजातिको नयाँ तथ्याङ्क अनुसार एक सय ४१ वटा जातजाति

नेपालमा धर्म र जातजातिको नयाँ तथ्याङ्क अनुसार एक सय ४१ वटा जातजाति

शनिबार, जेष्ठ २०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.