Tuesday, June 2, 2026
Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेभञ्ज्याङबाट सत्ताईस लाख बराबरको ४०१ बोरा अवैध प्याज बरामद

RadioRoshi by RadioRoshi
आइतवार, पुस १, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
काभ्रेभञ्ज्याङबाट सत्ताईस लाख बराबरको ४०१ बोरा अवैध प्याज बरामद
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेभञ्ज्याङबाट ट्राफिक प्रहरीले चेकिङको क्रममा सत्ताईस लाख रुपैया बराबरको ४०१ बोरा अवैध प्याज बरामद गरेको छ । आज अ.प्र.पोष्ट काभ्रेभञ्ज्याङबाट ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा धुलिखेल ९ काभ्रेभञ्ज्याङ चेकपोष्ट बाट पुरानो बिल सहित अवैध रुपमा ल्याइएको ४ वटा टाटा योद्धा गाडी र ३ वटा बलेरो गाडीमा अन्दाजी ४०१ थान बोरा प्याज बरामद गरेको हो । प्रति बोरा ४० किलो को दरले लगभग १६,०४० किलो प्याज बरामद गरीएको छ । हालको बजार मुल्य अनुसार प्रतिकिलो १७० रुपैयाको दरले झन्डै सत्ताईस लाख छब्बिस हजार आठ सय रुपैया रहेको छ । आवश्यक कार्वाहिको लागि गाडी सहित राजस्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
अवैध प्याज बरामद भएका सवारी साधनहरु ः–
१. ना ५ च २३६१ नं.को बोलेरो गाडि ( प्रति बोरा ४० किलोग्रामको ६० बोरा )
२. म.प्र. ०२–००१ च. १०९० नं.को बोलेरो गाडि( प्रति बोरा ४० किलोग्रामको ५५ बोरा)
३. ज. १ च. १६६७ नं.को बोलेरो गाडि( प्रति बोरा ४० किलोग्रामको ६० बोरा)
४. प्र.१–०१–००१ च. ८५५९ नं.को योद्धा गाडि( प्रति बोरा ४० किलोग्रामको ६२ बोरा)
५. प्र.२–०४–००१ च. २५२३ नं.को योद्धा गाडि( प्रति बोरा ४० किलोग्रामको ५० बोरा)
६. प्र. २–०४–००१ च. ००३८ नं.को योद्धा गाडि( प्रति बोरा ४० किलोग्रामको ५७ बोरा)
७.प्र. २–०४–००१ च ००८९ नं.को योद्धा गाडि( प्रति बोरा ४० किलोग्रामको ५७ बोरा)

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

रेयुकाई मासुनागा आँखा अस्पताल बनेपामा नानी प्रत्यारोपण शुरु

Next Post

काभ्रेभञ्ज्याङबाट सत्ताईस लाख बराबरको अवैध प्याज बरामद

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
काभ्रेभञ्ज्याङबाट सत्ताईस लाख बराबरको ४०१ बोरा अवैध प्याज बरामद

काभ्रेभञ्ज्याङबाट सत्ताईस लाख बराबरको अवैध प्याज बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

करोडौँ रुपैयाँ खर्चिएर बनेको सडक सञ्चालन हुँनै नपाई बन्द

करोडौँ रुपैयाँ खर्चिएर बनेको सडक सञ्चालन हुँनै नपाई बन्द

आइतवार, मंसिर १७, २०८०
तेमालमा जनै पूर्णिमाको अवसरमा ३ दिन सार्वजनिक विदा

तेमालमा जनै पूर्णिमाको अवसरमा ३ दिन सार्वजनिक विदा

बिहिबार, साउन ३१, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.