Thursday, July 9, 2026
Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथान्चोक– २ ढुंखर्कमा पाट्नेखोला साँघुको मुख पुलको शिलान्यास

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस ६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
बेथान्चोक– २ ढुंखर्कमा पाट्नेखोला साँघुको मुख पुलको शिलान्यास
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा न. २ स्थित पाट्नेखोला साँघुको मुख ढुंखर्क पुलको शिल्यान्यास भएको छ । आज शहरी विकास मन्त्री सिता गुरुङ्गले सो पुलको शिल्यान्यास गर्नुभएको हो । पुल शिल्यान्यासकै अवसरमा वडा नम्वर २ र ३ मा शुरु गरिएको बस्ति विकास कार्यक्रम अन्र्तगतको नयाँबस्ती दुर्लुङखोला सडक स्तरोन्नती कार्यको पनि शुरु गरिएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी–हुचिटार–अँघेरी–झुरझुरेसम्मको सडकलाई सहायक राजमार्गका रुपमा प्रस्तावित गरिएको बताउनुभयो । बेथान्चोकको पाट्नेखोला साँघुको मुख ढुंखर्क पुल निर्माणको शिल्यान्यास गर्दै मन्त्री गुरुङ्गले प्रदेशको राजधानी जोड्ने उक्त सडकलाई बैकल्पिक राजमार्गका रुपमा मन्त्रालयले प्रस्ताव गरेको उँहाको भनाई छ ।
बेथान्चोक गाउँपालिकालार्ई शिक्षा, सडक, पुल, सिंचाई, पर्यटन, कृषि तथा पशुपालनबाट समृद्ध बनाउने अभियानमा सक्रिय रहेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भन्नुभयो । यो सडक निर्माण कार्यको प्रारम्भ भएसँगै बेथान्चोकलाई दुई मार्गको मुख्य खण्डको निर्माणले नागरिकहरुलाई थप सहज र सरल यात्राका लागि बैकल्पिक मार्ग महत्वपूर्ण हुने उँहाको भनाई छ ।
प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले उक्त सडक र पुलको निर्माणले प्रदेश राजधानीसँग जोडिने मार्ग सहज हुने बताएका छन् ।
भ्याटसहित ४ करोड ५६ लाख ६४ हजार १ सय ३२ रुपैयाँको लागतमा उक्त पुल निर्माण हुनेछ । सडक डिभिजन कार्यालय भक्तपुर मार्फत २०८० कार्तिक २३ गते सम्झौता भएको आयोजना २०८१ कार्तिक २२ गते सम्पन्न हुने गरी खम्पाचे–गोल्मादेवी इञ्जिनियरिङ जेभीले ठेक्का लिएको हो ।

You might also like

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

Previous Post

नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने

Next Post

बिभिन्न पार्टीमा आवद्ध सरमथलीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Next Post
बिभिन्न पार्टीमा आवद्ध सरमथलीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश

बिभिन्न पार्टीमा आवद्ध सरमथलीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न सिफारिस

दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न सिफारिस

बिहिबार, बैशाख २१, २०८०
रोशीको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशी मा.वि.लाई

रोशीको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशी मा.वि.लाई

आइतवार, माघ २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.