Tuesday, July 7, 2026
Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

RadioRoshi by RadioRoshi
शनिबार, माघ ६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,काभ्रे,

काभ्रे जिल्लाको रोशी गाँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । हिजो (शुक्रबार) रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा प्रसारण लाईनको शुभारम्भ गरेका हुन् ।
सो वडाको छहरे, भैसे, पौवा, भदौरे, मानेगाँउ, अमलाबासको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको हो । वडामा करिब एक हजार घरधुरी रहेकोमा हालसम्म ६ सय १२ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भईसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले जानकारी दिनुभयो । उँहाको अनुसार अब करिब ७८ घरधुरीमा लाईन जडान गर्न बाँकी रहेको छ भने अन्य घरधुरीमा सामुदायिक विद्युतिकरणद्वारा विद्युत जडान गरिएको छ ।
राष्ट्रिय प्रसारण शाखा लाईन बिस्तारको लागि ३ करोडमा ठेक्का सम्झौता भएको थियो । लाईन बिस्तारका लागि शान्ति समिर कन्स्ट्रक्सनले ठेक्का पाएका थिए । ३० किलो मिटर एबिसि केवुल, ७४० वटा ८ मिटरको स्टिल पोल, ४ वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाईन बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण बनेपा शाखाले जनाएको छ ।
सो वडाका स्थानीयहरूलाई रोशी गाउँपालिकाले निशुल्क विद्युत मिटर वितरण गरेको छ । त्यसको लागि गाउँपालिकाले ६ लाख खर्च गरेको वडाध्यक्षले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लामाले वडा नंं. ११ को वडा कार्यालयको एमसिबी अन गरेर राष्ट्रिय प्रसारण लाईनको उद्धघाटन गर्नुभएको हो । यस अघि वडा कार्यालयमा सौर्य सोलार मार्फत काम गर्दै आएका थिए । प्रसारण लाईन जडान भएपछि वडाध्यक्ष लालकुमार पाख्रिन खुसी हुदै गाउँपालिका र विद्युत प्राधिकरणलाई धन्यवाद व्यक्त गर्नुभएको छ । ‘अज म अति नै खुसी छु । राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । अब वडाबाट जनताको काम सहज रुपमा गर्न सक्ने भएको छ ।’ उहाले भन्नुभयो , ‘नत्र आकाशमा वादल छायो की डर लाग्थ्यो । कही सोलार चर्ज सकेर काम रोकिने हो की भन्ने डर लाग्थ्यो ।’
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेपाली कांग्रेस रोशी वडा नं. ११ का सभापति मिनबहादुर रुचाल, नेपाल विद्युत प्राधिकरण बनेपा शाखाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

You might also like

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

Previous Post

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका रोशीका २ जना १५ वर्षपछि पक्राउ

Next Post

रोशी–११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Next Post
रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

रोशी–११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

बिहिबार, भदौ २, २०७९
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा भकुन्डेबेशीमा रथ यात्रा सम्पन्न

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा भकुन्डेबेशीमा रथ यात्रा सम्पन्न

शुक्रबार, भदौ ३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.