Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

श्री लक्ष्मी नारायण मा.वि.मा सम्पन्न भयो सामाजिक परीक्षण, अभिभावक भेला, तथा शुभकामना आदान प्रदान कार्यक्रम

RadioRoshi by RadioRoshi
आइतवार, अशोज ९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
श्री लक्ष्मी नारायण मा.वि.मा सम्पन्न भयो सामाजिक परीक्षण, अभिभावक भेला, तथा शुभकामना आदान प्रदान कार्यक्रम
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा सामाजिक परीक्षण, अभिभावक भेला तथा चाडपर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको पारदर्शिता तथा सुशासन कायम गर्दंै विद्यालयको लेखापाल महेश्वर खत्रीले कुल आय २१७६९९७५। र कुल व्यय २१७६९९७५। भएको बताउनुभयो ।कार्यक्रमको सभापति तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चन्द्र बहादुर लामाले कक्षा ९ देखि १२ सम्मको कृषि विद्यालयलाई आवश्यक पूर्वाधारको क्षेत्रमा विकास गर्ने उदेश्य रहेको बताउनुभयो । विद्यार्थीहरुमा सिक्ने जिज्ञासा, शिक्षकले अध्यापन गर्ने जिम्मेवारी र अभिभाकवले असल संस्कार र आफ्नो अभिभावकत्व पूर्ण रुपमा निभाउन सकेमा असल विद्यार्थी र गुणस्तरीय शिक्षामा बढावा हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवसरमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले वास्तवमा समाजको लागि आवश्यक एक महत्वपूर्ण तत्व प्राविधिक शिक्षा रहेको र प्राविधिक शिक्षालाई प्रवर्धन गर्न गाउँपालिकाको पनि योजना रहेको बताउनुभयो । साधारण शिक्षाको सर्टिफिकेट लिएर भौतारीरहेको अवस्थामा समय परिवेश अनुकुल प्राविधिक शिक्षा आवश्यक रहेको आगामी १० वर्षमा आवश्यक प्राविधिक धारको जनशक्ति रोशीमै उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । विद्यालयको आवश्यकतालाई परिपूर्ति गर्न रोशी गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्याक्ष मिम बहादुर वाईवा ज्वालाले महामारीको रुपमा फैलिएको डेँगी रोगको प्रकोपबाट बच्नको निम्ति बालबालिका,अभिभावक, शिक्षक तथा समुदायलाई आव्हान गर्दै रोशीमा कृषिको क्षेत्रमा अत्यन्त सम्भावना रहको र यहि विद्यालयको माध्यमबाट दक्ष जनशक्ति उत्पादन भई कृषि र प्राविधिक शिक्षामा रोशी नमुना बन्न सक्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा एस. ई. ई. रोशी १,२,३ मध्येबाट उत्कृष्ट अंक ल्याउने छात्रा छात्रा, अतिरिक्त कृयाकलापमा उत्कृष्ट छात्रा छात्रालाई सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रममा वडा नम्बर २ को वडा अध्यक्ष हस्तमान लामा, सिर्जनशील युवा समूहको अध्यक्ष मिम बहादुर लामा, विद्यालयको प्रधानाध्यापक काजीमान लामा, कोओर्डिनेटर गण बहादुर जिम्बा, लगायतका व्यक्तित्वहरुले शुभकामना प्रदानको साथसाथै बालबालिकाहरुलाई नगद सहित सहयोग गरिएको छ ।

Previous Post

नेपाल शिक्षक सघं रोशी गाउँपालिकाद्वारा शुभकामना आदान प्रदान

Next Post

पाँचखालमा अवस्थित श्री महाँकाल मा वि को ३३ औ वाषिकोत्सव सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
पाँचखालमा अवस्थित श्री महाँकाल मा वि को ३३ औ वाषिकोत्सव सम्पन्न

पाँचखालमा अवस्थित श्री महाँकाल मा वि को ३३ औ वाषिकोत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

बुधबार, बैशाख १२, २०८१
रोशीका सरकारसँग बिद्यार्थी

रोशीका सरकारसँग बिद्यार्थी

शनिबार, जेष्ठ २६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.