Thursday, January 22, 2026
Date
शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाँचखालमा अवस्थित श्री महाँकाल मा वि को ३३ औ वाषिकोत्सव सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, अशोज ९, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
पाँचखालमा अवस्थित श्री महाँकाल मा वि को ३३ औ वाषिकोत्सव सम्पन्न
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित श्री महाँकाल माध्यमिक विद्यालयको ३३ औ वाषिकोत्सव सम्पन्न भएको छ । नगरप्रमुख महेश खरेलेका प्रमुख आतिथ्यतामा पाँचखाल नगरपालिका १० बेलामा अवस्थित श्री महाँकाल माध्यमिक विद्यालयको आज ३३ औ वार्षिकउत्सवको अवसरमा विद्यालयको पूर्व शिक्षक, पूर्व प्रधानाध्यापक, २०७६ सालदेखि २०७८ साल सम्ममा विद्यालयबाट एस.ई.ई. परीक्षामा उतिर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरिएको हो । कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख महेश खरेलले बालबालिकाको शिक्षामा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउदै अभिभावकहरुलाई आफ्नो बालबालिकाको शिक्षामा चासो दिन आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीहरुलाई कितावको ज्ञानसँगसँगै व्यवहारिक र प्रयोगात्मक ज्ञान दिन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा यातायातको
लागि थप सहजीकरण गर्ने, विद्यालयको जिर्ण भवन हटाई पक्की भवन बनाउन नगरले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरको सहयोगले मात्र विद्यालयको मुहार फेर्न नसक्ने बताउदै उहाँले सहयोगी अभिभावकहरुलाई सहयोगको निम्ति आग्रह गर्नुभयो । विद्यालयको आँगनमा टायल राख्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयको पूर्व शिक्षक केदार प्रसाद घिमिरेले विद्यालय विकासका लागि सहयोग स्वरुप १ लाख ११ हजारको चेक हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आउदै गरेको विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सन्देश मुलक नाटक, नृत्य, गायन प्रस्तुत गरेका छन् भने विद्यालयको यस वर्षको उत्कृष्ट एक छात्र र एक छात्रालाई पुरस्कृत गरिएको छ । कार्यक्रमलाई सहज ढंगले अघि बढाउन स्वयम सेवक विद्यार्थी भाइबहिनीहरुले सहजीकरण गरेका छन् ।
नगरपालिका प्रमुख महेश खरेलेका प्रमुख आतिथ्यतामा भएको शिक्षक विद्यार्थी विदार्ई तथा नेपालीहरुको महान् पर्व दशै तिहारको. शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, विभिन्न वडाका वडा अध्यक्ष एवं सदस्य, विद्यालय व्यवस्थापन समिति, विद्यालयका सल्लाहकार, वाग्मती प्रदेश सामुदायिक वन अध्यक्ष, समाजसेवी, शिक्षाप्रेमी अभिभावक लगायतको सहभागिता रहेको थियो ।

You might also like

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

Previous Post

श्री लक्ष्मी नारायण मा.वि.मा सम्पन्न भयो सामाजिक परीक्षण, अभिभावक भेला, तथा शुभकामना आदान प्रदान कार्यक्रम

Next Post

विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

by RadioRoshi
आइतवार, माघ ५, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

by RadioRoshi
बिहिबार, पुस १७, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

by RadioRoshi
आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
Next Post
विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा पनौती प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

बिहिबार, भदौ २, २०७९
नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिं लामा निर्वाचित

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिं लामा निर्वाचित

बिहिबार, पुस १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.