Tuesday, March 31, 2026
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सामाजिक सञ्जालमा आफ्नो ठेगानाका विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

RadioRoshi by RadioRoshi
आइतवार, माघ २८, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
सामाजिक सञ्जालमा आफ्नो ठेगानाका विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

चोरीका घटना बढ्दै गएकाले सामाजिक सञ्जालमा आफ्नो ठेगानाका विवरण सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरको छ । सामाजिक सञ्जालमा आफ्नो घर, ठेगानाका विवरण सार्वजनिक नगर्न पनि प्रहरीले भनेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा राखिएको वा भनिएको जानकारीका आधारमा चोरी भएका तथ्यहरू आउन थालेको र यसमा जनचेतनाका काम पनि भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानीरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ मा ३ हजार १ सय ८८, ७९÷८० मा ३ हजार ६ सय १९ र २०८० ÷८१ को पुस मसान्तसम्ममा १ हजार ८ सय ५० वटा चोरीका मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रत्येक आर्थिक वर्षमा चोरीका घटना बढ्दै गएको देखिन्छ ।

You might also like

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

Previous Post

‘नेपालमा रहेका संस्कार,संकृतिहरुलाई जोगाईराख्न आवस्यक’–अध्यक्ष लामा

Next Post

सामाजिक सञ्जालमा आफ्नो विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

RadioRoshi

RadioRoshi

Related Posts

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
सामाजिक सञ्जालमा आफ्नो ठेगानाका विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

सामाजिक सञ्जालमा आफ्नो विवरण सार्वजनिक नगर्न प्रहरीको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वितसमुदायलाई ५ थान अक्सिजन सिलिण्डर, विद्यालयलाई ५ सय थान पुस्तक वितरण

कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वितसमुदायलाई ५ थान अक्सिजन सिलिण्डर, विद्यालयलाई ५ सय थान पुस्तक वितरण

शनिबार, बैशाख २३, २०८०
बेथानचोक गाउँपालिका र केयुबीच ग्रामीण विकासका नयाँ आयामबारे छलफल

बेथानचोक गाउँपालिका र केयुबीच ग्रामीण विकासका नयाँ आयामबारे छलफल

मङ्लबार, मंसिर २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
Roshi Khabar E-Paper

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

शुक्रबार, चैत्र १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.