Sunday, November 23, 2025
Date
आइत, मंसिर ८, २०८२
Sun, November 23, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या १० पुग्योः १६ जना घाइते

RadioRoshi by RadioRoshi
बुधबार, फाल्गुन २, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या १० पुग्योः १६ जना घाइते
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मंगलबार पाल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको भित्रि कच्ची सडक चिदिसका लागी छुटेको लु १ ज २३७१ नम्बरको जीप हिजो दुर्घटनामा परेको हो ।
जिप सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक तानसेन नगरपालिका १० का ४५ वर्षिय दानबहादुर चिदिलाई नियन्त्रण लिइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । क्षमताभन्दा बढी यात्रु र सामान बोकेको जिपले उकालोमा तान्न नसकी पछि हटेकाले सो दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

You might also like

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

Previous Post

आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै

Next Post

आज प्रणय दिवसः एक करोड ८० लाख रुपैयाँ बराबरको गुलाब बिक्री हुने अनुमान

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

by RadioRoshi
आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

by RadioRoshi
शनिबार, मंसिर ७, २०८२
रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
Next Post
आज प्रणय दिवसः एक करोड ८० लाख रुपैयाँ बराबरको गुलाब बिक्री हुने अनुमान

आज प्रणय दिवसः एक करोड ८० लाख रुपैयाँ बराबरको गुलाब बिक्री हुने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित

आइतवार, असार ३, २०८०
रोशी गाउँपालिकाको गाउँ सभाको १२औं अधिवेशन सम्पन्न

रोशी गाउँपालिकाको गाउँ सभाको १२औं अधिवेशन सम्पन्न

शुक्रबार, पुस २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

शनिबार, मंसिर ७, २०८२
रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.