Wednesday, June 10, 2026
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकामा बाढीपहिरोबाट विस्थापित परिवारलाई अस्थायी आवास

RadioRoshi by RadioRoshi
आइतवार, माघ २०, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिकामा बाढीपहिरोबाट विस्थापित परिवारलाई अस्थायी आवास

तस्विरः नयाँ पत्रिकाबाट

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

असोजको दोस्रो साता आएको बाढीपहिरोबाट घरबारविहीन भएका रोशी गाउँपालिकाका परिवारलाई अस्थायी आवास निर्माण भैरहेको छ । रोशी गाउँपालिका– २ नारायणटारमा बाढीबाट घरबारविहीन भएका मध्ये ३७ घरपरिवारले अस्थायी आवास पाएका छन् । त्यस्तै रोशी–९ स्थित नार्केमा १५ अस्थायी आवास निर्माण भइरहेको पालिका अध्यक्ष दिनेस लामाले बताउनुभयो । अन्य पीडित परिवारको आवास निर्माण पनि भइरहेको छ ।

You might also like

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

अस्थायी आवास बनाउन रोशी गाउँपालिकाको पहलमा सेभ द चिल्ड्रेनको सहयोगमा प्रतिटहरा ५० हजार रुपैयाँ खर्च गरिएको छ । यसबाहेक संस्थाको सहयोगमा शौचालय, खानेपानी ट्याङ्की, न्यानो कपडा पनि उपलब्ध गराइएको छ ।

अध्यक्ष लामाको अनुसार संस्थाले अस्थायी आवास निर्माण गर्न आर्थिक, प्राविधिक एवं आवास निर्माणको डिजाइन दिनुका साथै कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले सहकार्य र समन्वय गरेको थियो ।

गाउँपालिकाको स्रोत प्रशस्त नभएकाले अस्थायी आवास निर्माणका लागि संघसंस्थामा पहल गरिरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

बाढीपहिरोले रोशी–१, २, ९ र ११ नम्बर बढी प्रभावित भएका थिए । बाढी र पहिरोबाट पालिकाभर ५५० घरधुरी पूर्णरूपमा क्षति भएका थिए ।

Previous Post

१३ सय ६५ गैरकानुनी आप्रवासी नेपालीलाई निष्कासन गर्दै अमेरिका

Next Post

रोशी गाउँपालिकामा बाढीपहिरोबाट विस्थापित परिवारलाई अस्थायी आवास

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

डोटी भूकम्प प्रभावितको तत्काल उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

डोटी भूकम्प प्रभावितको तत्काल उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

बुधबार, कार्तिक २३, २०७९
रोशीका बाढीपहिरो प्रभावित १२३० घरपरिवारको बैंक खातामा पठाईयो गुजारा खर्च

रोशीका बाढीपहिरो प्रभावित १२३० घरपरिवारको बैंक खातामा पठाईयो गुजारा खर्च

शनिबार, पुस १३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.