Monday, July 20, 2026
Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–९ स्थित बिन्ध्यवासिनी मा. वि. मा अन्तर सदन स्तरिय हाजिरी जवाफ सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, असार ७, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
रोशी–९ स्थित बिन्ध्यवासिनी मा. वि. मा अन्तर सदन स्तरिय हाजिरी जवाफ  सम्पन्न
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभे,

रोशी गाउँपालिका वडा नं ९ रजबास स्थित श्री बिन्ध्यवासिनी माध्यामिक विद्यालयमा अन्तर सदन स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ । विद्यालयमा रहेको सुनगाभा बालक्लबले कक्षा १ देखि ५ सम्म अन्तर सदन स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । रन्जित तुम्सिङ मगरको अध्यक्षता र विद्यालयको प्रधानाध्यापक तिलकराज न्युरेको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा रातो सदन प्रथम, हरियो सदन द्वितीय र पहेँलो सदन तृतीय भएका छन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रममा उपस्थित अतिथिहरुले बालक्लबले गरेको यसप्रकारको कार्यबाट सहभागी विद्यार्थी र सम्पूर्ण विद्यार्थीहरुको बौद्धिक विकासमा सहयोग पुग्ने बताउदै उच्च प्रसंशा गरेका छन् ।

मन्तव्यको क्रममा बिद्यालयका प्रधानाध्यापक तिलकराज न्युरेले हामिले बालक्लबबाट बालबालिकाको समग्र विकास र सहभागिताको लागि सृजनात्मक कार्यको अपेक्षा गरेकोमा सुनगाभा बालक्लबले सो कार्य गर्न सफल भएकोमा बालक्लब परिवारलाई बधाइ दिनुभयो ।

त्यसैगरि सभापति रन्जित तुम्सिङ मगरले बाल अधिकार, बाल विकास र सहभागिताको क्षेत्रमा बालक्लबले लामो समयदेखी काम गरिरहेको र संस्थाको प्रगती र विकासको लागि सबैको सल्लाह सुझाव र सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

आगामी दिनहरुमा पनि यसप्रकारको कार्य गर्दै जाने प्रतिवद्दता व्यक्त गर्नुहुँदै उँहाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिनुभयो । कार्यक्रममा सृजना शाहले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रगुण राना मगर र मुस्कान तामाङले सञ्चालन गरेका थिए ।

Previous Post

रोशी गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’ भएको स्थानीय तह घोषणा

Next Post

नमोबुद्ध नगरकोे आगामी आ.व २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नमोबुद्ध नगरकोे आगामी आ.व २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नमोबुद्ध नगरकोे आगामी आ.व २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

एसईई परिक्षामा उत्तीर्ण भुमे माविका विद्यार्थीलाई वडा अध्यक्षले गरे नगद सहित सम्मान

एसईई परिक्षामा उत्तीर्ण भुमे माविका विद्यार्थीलाई वडा अध्यक्षले गरे नगद सहित सम्मान

बिहिबार, असार २०, २०८१
तोलाको १ लाख ४९ हजार ८ सय पुग्यो सुनको मूल्य

तोलाको १ लाख ४९ हजार ८ सय पुग्यो सुनको मूल्य

बुधबार, साउन २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.