Monday, September 1, 2025
Date
सोम, भदौ १६, २०८२
Mon, September 1, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा तीन दिने निःशुल्क अँखा शिविरमा ४ सय २७ जनाकोे अँखा परिक्षण

RadioRoshi by RadioRoshi
शनिबार, फाल्गुन ५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्वास्थ्य
0
रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको विभिन्न स्थानमा गत २ गते बुधबारबाट शुरु भएको निःशुल्क आँखा शिविरबाट चार सय भन्दा बढी नागरीकहरु लाभान्वित भएका छन् । रोशी गाउँपालिकाको आयोजना तथा रेयुकाइ एइको मासुनागा अँखा अस्पताल बनेपाको प्राबिधिक सहयोगमा बुधबारबाट शुरु भएको शिविर हिजो सम्पन्न भएको थियो ।
फागुन २ गते रोशी– ७ स्थित अमरनाथ प्राथमिक बिधालयमा, ३ गते रोशी–११ स्थित भिमखोरी स्वास्थ चौकीमा र ४ गते रोशी २ स्थित वडाकार्यालयमा शिविर संचालन भएको थियो । रोशी गाउपालिका स्वास्थ शाखाका सह– संयोजक दिल रत्न शाक्यका अनुसार तीनदिने शिविरमा ४ सय २७ जनाले अँखा परिक्षण गरेकोमा ६६ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
जस अनुसार अमरनाथ प्राविमा १४५ जनाको आँखा परिक्षण गरिएकोमा १२ जनाको अपरेसन गर्नु पर्ने, भिमखोरी स्वास्थ्य चौकीमा १२६ जनाको परिक्षण गरिएकोमा १६ जनाको अपरेसन गर्नु पर्ने र रोशी–२ को वडा कार्यालयमा १५६ जनाको परिक्षण गरिएकोमा ३८ जनाको अपरेसन गर्नु पर्ने देखिएको शाक्यले जानकारी दिनुभयो ।
उनिहरु सबैको निःशुल्क शल्यक्रिया हुने बताउदै बिरामीलाई ल्याउने लाने, खाने बस्ने सबै गाउँपालिकाले व्यहोर्ने सह–संयोजक शाक्यले जानकारी दिनुभयो । उक्त सिविरमा रक्तचाप र मधुमेहको परिक्षण पनि निःशुल्क गरीएको थियो ।

You might also like

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

Previous Post

रोशीमा तीन दिने निःशुल्क अँखा शिविरमा ४ सय २७ जनाकोे अँखा परिक्षण

Next Post

रोशीमा तीन दिने निःशुल्क आँखा शिविरमा ४ सय २७ जनाकोे अँखा परिक्षण

RadioRoshi

RadioRoshi

Related Posts

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

by RadioRoshi
आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

by RadioRoshi
शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

by RadioRoshi
शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

by RadioRoshi
बिहिबार, भदौ १२, २०८२
तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
Next Post
रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

रोशीमा तीन दिने निःशुल्क आँखा शिविरमा ४ सय २७ जनाकोे अँखा परिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

बुधबार, पुस ३, २०८१
पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

मङ्लबार, अशोज १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

बिहिबार, भदौ १२, २०८२
नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’
विश्व

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’

बिहिबार, भदौ १२, २०८२
तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.