Sunday, May 17, 2026
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन ८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकाको ढुंखर्कमा एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका २ नं. वडा कार्यालयको संयुक्त आयोजनमा पार्वती मा.वि ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अभिभावकको भूमिका, दायित्व, अधिकार र कर्तव्यका साथै बालबालिकामा मोबाइल प्रयोगको असर, सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र त्यसको निराकरणका विषयमा अभिभावकहरुबीच अन्तक्र्रिया प्रस्तुतिकरण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले असल अभिभावकविना असल पुस्ता तयार गर्न नसकिने बताउनु भयो । सूचना र प्रविधिको प्रकाशमा तिरमिराएको नयाँ पुस्तालाई मार्गनिर्देश गर्न अभिभावक पनि समय सापेक्ष सुसूचित हुनु पर्ने औल्याउँदै अध्यक्ष अधिकारीले शिक्षण सिकाइ प्रक्रियामा अर्थपूर्ण र नतिजामुखी बनाउनका लागि गाउँपालिकाले योजनावद्ध तरिकाले लगानी गर्दै गइरहेको बताउनुभयो ।
उपाध्यक्ष तारा राना तिमल्सिनाले सूचना प्रविधिले तीव्र गतिमा फड्को मार्दा अभिभावक शिक्षाको लागि पनि पहल थाल्नु परेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको व्यापकतासँगै बालबालिकामा परेको नकारात्मक असरबारे अभिभावक जिम्मेवार ढंगले प्रस्तुत नभए समस्या निम्तिनसक्ने भएकोले चनाखो रहन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

विद्यालयको सिकाइमा सहयोग तथा प्रारम्भिक पढाइ लेखाइमा सहयोग गरी बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउनको अभिभावको भूमिका स्पष्ट पार्नुका साथै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध स्थापित गर्ने उद्देश्यले अभिभावक शिक्षा कायक्रमको आयोजना गरिएको हातेमालो युवा समाजका अध्यक्ष सन्तोष तिमल्सिनाले जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तर अभिवृद्धिका शिक्षक र विद्यार्थीको मात्र नभई अभिभावकको भूमिका पनि महत्वपूर्ण रहने भएकाले बालबालिकाहरुलाई सिकाइलाई अनुकुल वातावरण निर्माणका लागि अभिभावकहरुलाई सचेत बानाउनका लागि बेथानचोक गाउँपालिका वडा नं. २ ले अभिभावक शिक्षा सम्बन्धी कार्यक्रम वडाको बजेटमा समावेश गरी हातेमालो युवा समाजसंगको समन्वयमा कार्यक्रम संचालनका गर्न लागिएको २ नं वडाका अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताउनुभयो ।
पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले सामाजिक सञ्जालका कारण समस्याग्रस्त व्यवहारमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले मोबाइल तथा सामाजिक सञ्जालबाट सिर्जित नकारात्मक मानसिक स्वास्थ्य परिणामलाई रोक्न अभिभावकलाई आफ्ना बालबालिकासँग खुलेर संवाद गर्न आग्रह गर्नुभयो । यसका लागि समय समयमा विद्यालयमा विद्यालय आएर बालबालिकाका विषयमा विद्यालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
बेथानचोक क्षेत्रमा पहिलो र फरक धारमा संचालित अभिभावक शिक्षा कार्यक्रमको सहजिकरण छविलाल चौलागाई र संचारकर्मी शुभराज अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं २ मा संचालित पार्वती माध्यामिक विद्यालय, बालहित प्राथमिक विद्यालय, जयराम प्रथामिक विद्यालय, ढुंखर्क इङ्लिस बोर्डिङ स्कुल र अमृत विद्या मन्दिरमा अध्ययन गर्ने विद्यार्थीहरुका करीब झण्डै २५० जना अभिभावकहरुको सहभागिता रहेको थियो ।

Previous Post

जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

Next Post

बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको ४० औँ वार्षिकोत्सव सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको ४० औँ वार्षिकोत्सव सम्पन्न

बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको ४० औँ वार्षिकोत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

बालविकास केन्द्रका शिक्षक शिक्षिकाहरुको लागि सात दिने तालिम सुरु

बालविकास केन्द्रका शिक्षक शिक्षिकाहरुको लागि सात दिने तालिम सुरु

आइतवार, बैशाख ३, २०८०
उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु

उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु

शुक्रबार, अशोज १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.