Wednesday, April 22, 2026
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको ४० औँ वार्षिकोत्सव सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन ८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको ४० औँ वार्षिकोत्सव सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक–५ स्थित भीमसेनेश्वर माविको वार्षिकोत्सव सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको भीमसेनेश्वर माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिक उत्सव एवं ४० औँ जन्मोत्सव समारोह गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विद्यालयले गरेको अनुसरण योग्य कार्यको प्रशंसा गर्दै मिलेर शैक्षिक तथा भौतिक सुधार गर्न तयार रहेको बताउनुभयो । उहाँले समाजमा विद्यमान समस्याको समाधानका लागि शिक्षा पहिलो शस्त्र रहेको बताउँदै शिक्षा प्रदान गर्ने कर्ममा भीमसेनेश्वर माध्यमिक विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोकमा भीमसेनेश्वरले शिक्षण सिकाइमा रचनात्मक गतिविधि गर्दै गएको र भावी दिनहरुमा थप सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष राजकुमार वाइबा, संस्थापक प्रधानाध्यापक रामशरण के.सी, पूर्व अध्यक्ष पाल्चेन लामा, आत्मविकास मा.विका शिक्षक लालकृष्ण फुँयाल लगायतले विद्यालय सामुदायिक विद्यालयले समय सापेक्ष शिक्षा दिन सक्षम हुनु पर्ने बताउँदै त्यो मार्गमा लाग्न भिमसेनेश्वरलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक, जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, ५ नं वडा अध्यक्ष राजकुमार वाइबा लगायतले उक्त सम्मान गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा संस्थापक प्रधानाध्यापक रामशरण के.सीलाई विद्यालय स्थापना र कठिन परिस्थितिमा सञ्चालन गरेबापत विशेष सम्मान, पूर्व प्रधानाध्यापक तथा शिक्षक राजेन्द्र तिमल्सिनालाई बिदाइ तथा सम्मान, पूर्व प्रधानाध्यापक तथा शिक्षक जयबहादुर के.सी र सहायक प्रधानाध्यापक रघुनाथ दाहाललाई दीर्घसेवी शिक्षकको रूपमा सम्मान अर्पण गरिएको थियो । इतिहासमै पहिलो पटक आफ्नो जन्मोत्सव मनाएको यस विद्यालयले विभिन्न सहयोगी दाता एवं विभिन्न भूमिका रहि योगदान पुर्याउनेहरूलाई कदर–पत्र प्रदान गरेको छ ।
जादुगर तथा हाँस्यव्यङ्ग्य कलाकार राजेन्द्र गिरीद (गुन्द्रुके), जादुगर डान्सर मिना राई गिरी, गायक आ.एस राजगोपाल, गायक जनक लामा, सर्जक उमेश श्रेष्ठ, गायक सुन्दर सुनाम लगायतले आफ्नो प्रस्तुति दिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले समेत आफ्नो साँस्कृतिक कला प्रस्तुत गरेका थिए ।
प्रधानाध्यापक देवराज लामाले कार्यक्रमको औचित्यता र विद्यालयको समग्र गतिविधि माथी प्रकाश पारे भने पूर्व प्रधानाध्यापक एवं शिक्षक जयबहादुर के.सी ले सबैलाई स्वागत गर्नुभयो । झण्डै ३०० भन्दा बढी अभिभावक एवं विद्यार्थीहरूको उपस्थितिमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको कार्यक्रममा सहायक प्रधानाध्यापक रघुनाथ दाहाल, शिक्षक छवि श्रेष्ठ, भगवान खत्री लगायतले मन्तव्य राख्नु भएकोथियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धावा लामाको सभापतित्वमा भएको थियो ।

You might also like

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

Previous Post

बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

Next Post

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Next Post
बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

बुधबार, बैशाख १२, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.