रोशी सहकर्मी–असोज ३०,
२०७७,काभ्रे/

कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि पाँचखाल नगरपालिकामा अत्यावश्य वाहेकका सबै सेवा बन्द हुने भएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै कात्तिक २ गते देखि ११ गते सम्म नगरपालिका तथा मातहतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्य वाहेकका सबै सेवा बन्द गरिने जनाएको छ ।

सेवा प्रवाह बन्द हुदाँ सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिकाकले माफि समेत मागेका छ ।

Facebook Comments