Sunday, December 7, 2025
Date
सोम, मंसिर २३, २०८२
Mon, December 8, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

साँगामा चारवटा सवारी एकसाथ ठोक्किएर दुर्घटना हुँदा २ जना घाईते

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ १६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
साँगामा चारवटा सवारी एकसाथ ठोक्किएर दुर्घटना हुँदा २ जना घाईते
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको बनेपा नगरपालिका –१३ स्थित साँगामा भयानक दुर्घटना भएको छ । आज दिउँसो अन्दाजी १५ः५० को समयमा साँगाको पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा चारवटा सवारी एकसाथ ठोक्किएर दुर्घटना हुँदा दुईजना घाईते भएका हुन् । गाडी जाममा परेको समयमा पछाडीबाट गाडीले गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
साईडमा रोकी राखेको बा.प्र.–०१००३ क ९९४५ नम्बरको ट्याङ्करसँग मोटरसाइकल, स्कुटर, गाडी र कार ठोक्किदा २ जना घाईते घाईते भएका हुन् ।
घाईते हुनेमा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती नगरपालिका वडा नम्बर २ का ४८ वर्षीय प्रकाश सापकोटा छन् । उनको मुख, च्यापु, घाँटीमा चोट लागेको छ । उनलाई थप उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपाबाट नर्भिक अस्पताल रिफर गरिएको छ ।
त्यस्तै बा.प्र.–०२–०४४ प ०५७३ नम्बरको स्कुटीका बनेपा नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय देविना कर्मचार्य घाईते छन् । उनको बाँया खुट्टामा चोट लागेको छ । उनको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ ।
ट्याङ्करसंग साँगाबाट बनेपातर्फ आईरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल बा.प्र.–०२–०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आईरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा गई ठोकिएको र बा.प्र.–०१–०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, BACO123 नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको, ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रकसंग ठोकिएको थियो । ट्याङ्कर र मालबाहक ट्रक बाहेक सबै सवारी साधनमा क्षति भएको छ ।

You might also like

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

Previous Post

कारबाहीमा परेका सवारी चालकलाई ट्राफिक स्वयंसेवकको रुपमा खटाउन सुरु

Next Post

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

by RadioRoshi
शुक्रबार, मंसिर १३, २०८२
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

by RadioRoshi
मङ्लबार, मंसिर १०, २०८२
Next Post
सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जापानमा बस दुर्घटनामा परी काभ्रेका दुई विद्यार्थीको मृत्यु

जापानमा बस दुर्घटनामा परी काभ्रेका दुई विद्यार्थीको मृत्यु

बुधबार, जेष्ठ ३, २०८०
बर्दियामा आगलागीबाट एकै घरका चार जनाको मृत्यु

बर्दियामा आगलागीबाट एकै घरका चार जनाको मृत्यु

शनिबार, मंसिर ९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

आइतवार, मंसिर ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.