Monday, July 20, 2026
Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

च्याम्राङबेशीमा गीतबाटै विकास मागे स्थानीयले

RadioRoshi by RadioRoshi
शनिबार, असार ८, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
च्याम्राङबेशीमा गीतबाटै विकास मागे स्थानीयले
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

“दिदी बहिनी ख्याल गर्नुस हरेक पल
गर्भ बसे गै हालौँ अस्पताल”

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

“अध्यक्षज्यू यी कुरा सुन्दिनुस
के शीर्षकमा छ बजेट भन्दिनुस”

शुक्रबार बेथानचोक गाउँपालिकाका वडा नं. १ को कार्यालय प्राङ्गण यस्तै गीतहरुसँगै गुञ्जायमान रह्यो । वडा नं. १ को आयोजनामा सञ्चालित महिला समूह स्तरीय साँस्कृतिक कार्यक्रममा महिला समूहका सदस्यहरुले वडाले गर्दै आएका विकास निर्माणबारे चेतना जगाउने गीत प्रस्तुत गरेको थिए । १० वटा समूहहरुको सहभागिता रहेको सो कार्यक्रम प्रतिस्पर्धात्मक नभइ चेतनामूलक गीत प्रस्तुत गरीएको थियो ।

कार्यक्रममा वडाले गरेका विकास निर्माण, आगामी दिनहरुमा ल्याउनु पर्ने कार्यक्रमबारे गीतसंगीत मार्फत जानकारी गराइएको थियो । साथै कुनै समस्या आउँदा वडामा सम्पर्क राख्ने देखि स्वास्थ्य समस्या पर्दा अस्पताल जान गीतमार्फत आग्रह गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष एवम् बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदत तिमल्सिनाले वडामा कस्ता विकास आवश्यक छन भन्ने सवालमा हुने वडा भेलामा प्राय पुरुष बाहुल्यता हुने भएकोले महिला, बालबालिकाका सवाल ओझेल पर्न सक्ने भएकाले यस प्रकारका कार्यक्रमले जनचेतना बढाउने बताउनुभयो । वडाले के के कार्यक्रम गरेको छ ? के के गर्दछ, भावी दिनहरुमा कस्ता कार्यक्रम आवश्यक छन भन्ने विषयमा जानकारी दिन कार्यक्रम सहयोगी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा दलीय प्रतिनिधिका तर्फबाट आफ्ना मन्तव्य राख्दै दण्डप्रसाद दाहालले स्थानीय तहको विकासका लागि तय गरिएको योजना निर्माण प्रक्रियामा महिला बालबालिकाको सहभागिता अर्थपूर्ण हुने भएकोले वडाले गरेको यस प्रकारको कार्यक्रमले स्थानीय सरकार र वडाबासीमा दुरी कम भएको बताउनु भयो ।

कार्यक्रममा भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले स्थानीय तहले रोजगारीका अवसर बढाउन, विदेश वा सहर केन्द्रित युवा वर्गलाई स्थानीय तहमै रोक्न, कृषि तथा पशुपन्छी पालनको उत्पादकत्व वृद्धि गर्नेत्र कार्यक्रम ल्याउन सुझाव दिनुभयो । यस्तै महिला नेतृ गोमा गोलेले कृषि तथा पशुपालनको पकेट क्षेत्रको घोषणा गर्न माग गर्नु भयो ।

कार्यक्रममा प्रगतिशील महिला समूहले सरसफाइ सम्बन्धि, जनज्योति महिला समूहले पर्यटन विकास सम्बन्धी तथा बाघ भैरव महिला समूहले शिक्षा सम्बधि चेतनामूलक गीत प्रस्तुत गरेका थिए । यस्तै सयपत्री महिला समूहले बालअधिकार, चन्देवी महिला समूहले विकास निर्माण, सगरमाथा महिला समूहले गर्भावस्थाको स्याहारका विषयमा चेतनामूल्क गीत प्रस्तुत गर्दा नमूना महिला समूहले लैङ्गिक हिंस विरुद्ध, लाली गुँरास महिला समूहले महिला अधिकार, नवज्योति महिला समूहले मादक पदार्थसम्बन्धी चेतनामूलक गीत प्रस्तुत गरेका थिए ।

यस्तै जनचेतना महिला समूहले कृषि पेशामा सम्भावनाका विषयमा, चक्रेरश्व माध्यमिक विद्यालयले समग्र वडामा आवश्यक विकासमा साथै वडाको पहिचान झल्कने गीत, स्वास्थ्य चौकीबाट स्वास्थ्य सम्बन्धि चेतनामूलक गीत प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा महिला महांकाल सहकारीले सहकारी सम्बन्धी, भैरव मा.वि.ले शिक्षा विकास सम्बन्धी तथा च्याम्राङबेंसी युवा क्लवले युवाका सवाल, विकास र रोजगारी सम्बन्धिी चेतनामूलक गीत प्रस्तुत गरेका थिए ।

Previous Post

नमोबुद्ध नगरकोे आगामी आ.व २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

Next Post

उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नमोबुद्धका नागरिकलाई तालिम

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नमोबुद्धका नागरिकलाई तालिम

उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नमोबुद्धका नागरिकलाई तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

देशभरका स्थानीय तहले सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुको सुझाव

देशभरका स्थानीय तहले सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुको सुझाव

आइतवार, अशोज २, २०७९
नमोबुद्वमा लैंगिक हिंसा विरूद्वको १६ दिने अभियान २०८१ शुभारम्भ

नमोबुद्वमा लैंगिक हिंसा विरूद्वको १६ दिने अभियान २०८१ शुभारम्भ

सोमवार, मंसिर १०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.