Monday, February 9, 2026
Date
सोम, माघ २७, २०८२
Mon, February 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको बिभिन्न स्थानमा भोलि देखी १४ गतेसम्म शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती शिविर हुने

RadioRoshi by RadioRoshi
मङ्लबार, असार ११, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशीमा असार १२ देखी १४ सम्म निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती शिविर हुँदै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

भोलि असार १२ गते देखी १४ गते सम्म रोशी गाउँपालिकाको बिभिन्न स्थानमा शारीरिक अपाङ्गता पहिचान तथा पुनस्र्थापन घुम्ती शिविर आयोजना हुने भएको छ । विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (एच.आर.डि.सी) बनेपा र रिमरेक धुलिखेल काभ्रेको संयुक्त आयोजना, सि.बि.एम. ग्लोबलसँगको साझेदारी तथा रोशी गाउँपालिकाको सहकार्यमा असार १२, १३ र १४ गते शिविर सञ्चालन हुन लागेको हो ।

You might also like

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

घुम्ती शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, हात÷खुट्टा भाँचिएर बाङ्गो भएकोे वा हड्डी नजोडिएको, जोर्नीहरु दुख्ने÷सुन्निने÷बाङ्गिएको वा खुस्किएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो भएको वा खुस्किएको समस्याहरुको जाँच गरिने छ ।

त्यसैगरि, कृत्रिम अङ्ग र सहायक सामाग्रीहरुको आवश्यकता भएकाहरु, खुँडे ओठ एवम तालु फाटेको, जन्मजात वा चोटपटकबाट कम्मरको जोर्नी खुस्किएको, औंलाहरु एक आपसमा टाँसिएको वा बढी भएको, हिड्दा घुँडा ठोकिने÷जोडिने, भित्र बहिर फर्केको तथा अन्य हाडजोर्नीसँग सम्बन्धीत समस्याहरुको चेकजाँच गरिने बताईएको छ ।

घुम्ति शिविर अन्तर्गत पहिलो दिन असार १२ गते रोशी– ९ स्थित मंगलटार स्वास्थ्य चौकी, १३ गते रोशी–७ स्थित रोशी मा.वि कटुञ्जे र असार १४ गते रोशी–१ स्थित रोशी अस्पताल, फलामेसाँघुमा बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म शिविर सञ्चालन हुने छ ।

सोहि दिन बिहान निःशुल्क नाम दर्ता गराईने उल्लेख गरीएको छ । शिविरमा आउँदा एच.आर.डि.सी बाट दिईएको कार्ड लिएर आउन भनिएको छ । निःशुल्क प्रदान हुने यस शिविरमा आफ्नो समस्याको चेकजाँच गराई मौकाको फाईदा लिनुहुँन गाउँपालिकाले सम्पुर्णमा अनुरोध गरेको छ ।

Previous Post

रोशीमा असार १२ देखी १४ सम्म निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती शिविर हुँदै

Next Post

एसईई परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

RadioRoshi

RadioRoshi

Related Posts

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
Next Post
एसईई परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

एसईई परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बस्दाबस्दै गयो युवाको ज्यान

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बस्दाबस्दै गयो युवाको ज्यान

आइतवार, फाल्गुन २७, २०८०
रोशी गाउँपालिमा खोलाले बगाएर मृत्यु भएकाको परिवारलाई पाँच लाख राहत

रोशी गाउँपालिमा खोलाले बगाएर मृत्यु भएकाको परिवारलाई पाँच लाख राहत

बिहिबार, असार २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.