Sunday, July 5, 2026
Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शिखरआम्बोटेका महिला कृषकलाई करेसाबारी तरकारी खेती सम्बन्धि तालिम

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज ११, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
शिखरआम्बोटेका महिला कृषकलाई करेसाबारी तरकारी खेती सम्बन्धि तालिम
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका–३ शिखरआम्बोटेका कृषकहरुलाई करेसाबारी तरकारी खेती सम्बन्धि तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा कृषि तथा पशु कार्यक्रम अन्तर्गत शुरु भएको तालिमको हिजो (बिहिबार) गाउँपालिकाका अध्यक्ष दिनेश लामाले उद्घाटन गर्नुभएको हो । हिजो १० गतेबाट शुरु भएको तालिम असोज १४ गते सम्पन्न हुने छ ।
तालिमको उद्घाटन गर्नुहुदै अध्यक्ष लामाले “रोशीको दृष्टि, पर्यटन र कृषि” भन्ने नारालाई गाउँपालिकाले अवलम्बन गरेकाले कृषि र पशुपालनलाइ पहिलो प्राथमिकता दिएको बताउनुभयो । कृषि र पर्यटन सम्बन्धी बिगतमा विभिन्न कार्यक्रमको आयोजना गरेको र आगामी दिनमा पनि त्यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने उहाँले बताउनुभयो ।
त्यसैगरी, वडाध्यक्ष धनजित लामाले करेसाबारीमा कसरी तरकारी खेती गर्ने भन्ने बारेमा सिकाउन तालिमको आयोजना गरेको बताउनुभयो । यो तालिमले तरकारी खेती गरेर आम्दानी बदाउन मद्धत पुग्नेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
४० जना महिलाहरुले सहभागीता जनाएको यस तालिम वडा भित्रका विभिन्न ४ स्थानमा एक एक दिन तालिम संचालन हुने बताईएको छ । हिजो तालिम उद्घाटन सँगसँङ्गै कार्यक्रममा सहभागीहरुलाई विभिन्न ६ थरीका तरकारीको बिउ र मिनिकिट बितरण गरीएको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध

Next Post

रोशीको चारसयबेंसीमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रोशीको चारसयबेंसीमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

रोशीको चारसयबेंसीमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

कडा ८ प्रकारका रोगको निःशुल्क उपचार, तोकियो एक सय २० अस्पताल

कडा ८ प्रकारका रोगको निःशुल्क उपचार, तोकियो एक सय २० अस्पताल

बिहिबार, मंसिर १४, २०८०
बेथानचोक गाउँपालिकाको वडा नं. ४ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बेथानचोक गाउँपालिकाको वडा नं. ४ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बुधबार, जेष्ठ ३१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.