Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लायन्सद्वारा रोशी गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस १६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
लायन्सद्वारा रोशी गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

लायन्स क्लव अफ काठमांडौ फेलोसिप ३२५ ले रोशी गाउँपालिकाका विद्यार्थीलाई न्यनो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हिजो (सोमबार) रोशी उद्योग वाणिज्य संघको पहलमा लायन्स क्लव अफ काठमाडौ फेलोसिप ३२५ ले वडा न ६ र वडा न ९ मा अवस्थित विद्यालयका एक सय भन्दा बढि विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो । रोशी–९ पिन्थलीमा अवस्थित महाकाली देवी कर्मोदय प्राथमिक विद्यालयमा अध्ययनरत ३५ जना र रोशी–६ कालीदेवी अधारभुत विद्यालयमा अध्ययनरत ६९ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरीएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रममा बोल्नुहुदै क्लबका संस्थापक अध्यक्ष कृष्ण ज्योति शाक्यले आजको विद्यार्थी भोलिको कर्णधार भएकाले शिक्षामा कमी आउन दिनु नहुने बताउनुभयो । गुणस्तरीय शिक्षामा चिसो मौसममा न्यानो कपडाले पनि अर्थ राख्ने भएकाले न्यानो कपडा वितरण गरेको उहाँको भनाइ छ । उहाँले शैक्षिक सामग्री अभावको कारण कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।

त्यसैगरी रोशी उद्योग वाणिज्य संघका अध्यक्ष मनिष बलले संघको पहलमा विद्यार्थीहरुका लागि न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेकोमा क्लवलाइ आभार व्यक्त गर्नुहुदै आगामी दिनमा पनि सहयोगहरु निरन्तरताको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लबका क्लस्टर प्रमुख लक्ष्मी महत, अन्तर्राष्ट्रिय सदस्यता सभापति मेघज्योती शाक्य, क्लबका अध्यक्ष हिरा आले, रोशी उद्योग वाणिज्य संघका महासचिव बिकाश दोङ, लक्ष्मी लामा लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

रोशीका बाढीपहिरो प्रभावित १२३० घरपरिवारको बैंक खातामा पठाईयो गुजारा खर्च

Next Post

चिसो मौमसमा बालबालिकाको विशेष ख्याल राख्न चिकित्सकको आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
चिसो मौमसमा बालबालिकाको विशेष ख्याल राख्न चिकित्सकको आग्रह

चिसो मौमसमा बालबालिकाको विशेष ख्याल राख्न चिकित्सकको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज बैशाख १२ः ८ हजार भन्दा धेरै नेपालीले ज्यान गुमाएको कालो दिन

आज बैशाख १२ः ८ हजार भन्दा धेरै नेपालीले ज्यान गुमाएको कालो दिन

बुधबार, बैशाख १२, २०८१
जुवातास खेलिरहेको अवस्थामा ठमेलको होटलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ठमेलबाट काभ्रेका २ सहित ११ जना पक्राउ

बुधबार, माघ १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.