Friday, July 17, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेपलाञ्चोकमा बाढी पहिरोको क्षतिबारे पूर्व मन्त्री लामाले प्रदेश सभामा गराए ध्यानाकर्षण

RadioRoshi by RadioRoshi
बिहिबार, माघ २४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेपलाञ्चोकमा बाढी पहिरोको क्षतिबारे पूर्व मन्त्री लामाले प्रदेश सभामा गराए ध्यानाकर्षण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका सत्तारुढ नेपाली कांग्रेसका सांसद तीर्थ लामाले बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारको उपस्थिती फितलो देखिएको तर्क गर्नुभएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

बुधवार प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहनुभएका प्रदेश सभा सदस्य लामाले जिल्लामा बाढी पहिरो प्रभावितहरुको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी पहिरोबाट काभ्रेमा खानेपानी, सिंचाई, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा भएका क्षतिको विवरण प्रस्तुत गर्दै आगामी बजेट निमार्ण गर्दा बाढी प्रभावित स्थानीय तहलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘बाढी पहिरोपछि मुख्यमन्त्री, मन्त्रीहरु सम्बन्धित स्थानीय तहमा पुगेर नागरिकलाई आश्वासन दिनुभयो तर ४ महिना भन्दा बढी समय वितिसक्दा पनि सरकारको उपस्थिती फितलो देखियो,’ उहाँले भन्नुभयो । , ‘म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउदै रुलिङ गर्न अनुरोध गर्दछु ।’

रोशि खोलाको सतह ४ इन्च बढेको भन्दै उनले आगामी बर्षात्को समयमा थप क्षति गर्ने तर्क गर्नुभयो । विभिन्न स्थानमा रहेका ११ वटा पुल क्षति भएको भन्दै नमोबुद्ध र रोशी गाउँपालिका जोड्ने मोटरेबल पुल निर्माण तत्काल थाल्न पनि अनुरोध गर्नुभयो । नागरिकको समस्या सुन्ने अवस्था बनेन भने जनतामा वितृष्ण पैदा हुने भन्दै त्यसले विद्रोह जन्मने तर्क गर्नुभयो ।

Previous Post

फागुन ९ गतेदेखी काभ्रेमा ‘प्रथम जिल्ला ब्यापी राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव’

Next Post

नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

नमोबुद्दमा एच.पि.भी. खोप दिन खटिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीका बाढीपहिरो प्रभावित १२३० घरपरिवारको बैंक खातामा पठाईयो गुजारा खर्च

रोशीका बाढीपहिरो प्रभावित १२३० घरपरिवारको बैंक खातामा पठाईयो गुजारा खर्च

शनिबार, पुस १३, २०८१
ल्होछार पर्व मनाउन दुईदिन सार्वजनिक विदा दिने नमोबुद्धको निर्णय

नमोबुद्ध ६ मा नागरिक आरोग्य क्लिनिक अन्तर्गत स्वस्थ्य जिवन कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.