Monday, April 13, 2026
Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पार्टीको नेताबाट धम्की आएको भन्दै अनेरास्ववियु नमोबुद्ध नगर कमिटीले दियो सामूहिक राजीनामा

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन २७, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
पार्टीको नेताबाट धम्की आएको भन्दै अनेरास्ववियु नमोबुद्ध नगर कमिटीले दियो सामूहिक राजीनामा
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अनेरास्ववियु नमोबुद्ध नगर कमिटीले सामूहिक राजीनामा दिएको छ । अनेरास्ववियु नमोबुद्ध नगर कमिटीले आसन्न स्ववियु निर्वाचनको बिषयलाई लिएर आफुहरुलाई पार्टीका नेताबाट धम्की आएको भन्दै नगर कमिटीका सबै पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका हुन् । जिल्लामा स्ववियु निर्वाचनका लागि पाचँवटा संगठनबीच भागबण्डा गर्दा जनक बहुमुखी क्याम्पस अनेरास्ववियुकै भागमा परेको थियो । तर पार्टीकै एक नेताबाट हुकुमी शैलीमा छोराको नाममा पत्र मार्फत निर्देशन जारी गरेपछि सबै पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका हुन् ।

You might also like

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

राजिनामा पत्रमा विद्यार्थीहरूको हकहितका लागि निरन्तर लागिरहेको अनेरास्ववियु नमोबुद्ध नगर कमिटी र जिल्ला कमिटीमा आबद्ध भई आवाज उठाइरहेका थियौँ । अनेरास्ववियुको नीति र कार्यक्रमलाई सफल बनाउन हामीले आफ्नो तर्फबाट इमानदारीसाथ सक्रिय भएका थियौं भनिएको छ। साथै आसन्न स्ववियु निर्वाचनको तयारीमा हामी दिनरात अनेरास्ववियुलाई जिताउन लागि रहेको पनि राजिनामा पत्रमा उल्लेख गरीएको छ ।

नगरभित्रका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा केही दिन अघि मात्रै हामीलाई खबर नगरी केही व्यक्तिले कलेजमा भर्ना नभएको गैरविद्यार्थीलाई कमिटीको अध्यक्ष बनाएको थाहा हुन आएको पत्रमा उल्लेख छ । हाम्रो भुगोलको क्याम्पसमा हामीलाई नजानु भनेर पार्टी नेताहरुबाट धम्की दिइएको पनि उल्लेख छ ।

स्ववियु निर्वाचनमा नगर कमिटी बैठकबाट जनक बहुमुखी क्याम्पसमा सभापति पदका लागि क्याम्पसका साथिहरू, नगरका पदाधिकारी र जिल्ला कमिटीका साथिहरू बसेर गरेको निर्णयलाई पार्टी नेताको दबाबमा बेवास्ता गरिएको र जिल्लाले हस्तक्षेप गरेको कारण उनीहरूको भूमिका केही नहुने महसुस भएपछि यो कदम चालेको उनीहरूले बताएका छन् ।

पत्रमा अनेरास्ववियुमा नगर कमिटीको कुनै भुमिका नहुने, पार्टी नेताहरूले धम्की दिने, संगठनमा क्रियाशील नभएको व्यक्तिलाई टिकट दिने जस्तो गतिविधि संगठनको नियम विपरीत भएको हुदा हामी कार्यकर्ता हतोत्साहित भएको भन्दै राजिनामा दिएको पाइएको छ ।

राजीनामापत्रको बोधार्थ नेकपा एमाले जिल्ला कमिटी काभ्रे, नेकपा एमाले नमोबुद्ध नगर कमिटी र अन्तरस्ववियु काभ्रे जिल्ला कमिटीलाई दिइएको छ ।

Previous Post

स्ववियु निर्वाचनः काभ्रेका पाँच विद्यार्थी संगठनबीच सहकार्यको सहमति

Next Post

रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

RadioRoshi

RadioRoshi

Related Posts

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
Next Post
रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

काठमाडौँको दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

काठमाडौँको दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

शनिबार, भदौ ९, २०८०
चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन निर्माण व्यवसायीलाई मन्त्रालयको अनुरोध

चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन निर्माण व्यवसायीलाई मन्त्रालयको अनुरोध

बिहिबार, चैत्र २३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.