Wednesday, June 10, 2026
Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नमोबुद्धमा नेतृत्व बिकास सम्बन्धी तालिम

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन २९, २०८१
in Roshi Khabar E-Paper, खेलकुद
0
सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नमोबुद्धमा नेतृत्व बिकास सम्बन्धी तालिम
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिलाको नमोबुद्द नगरपालिका वडा नं.४ स्थित जनक मा वि मा नेपालका सातै प्रदेशका रग्वी खेलाडिहरुलाई नेतृत्व बिकास सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । विश्व महिला रग्बीको पहल, Child Fund Rugby को सहयोगमा Grassroots to Global Women Leadership Forums २०२५’ नेपाल रग्वी संघ र नमोबुद्ध नगरपालिका को सहकार्यमा आयोजित २ दिने कार्यशालाको हिजो नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । सहभागि खेलाडिहरुलाई नेपाल रग्बी संघका बोर्ड सदस्य कामना गिरीले प्रशिक्षण दिनुभएको थियो ।

You might also like

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सातै प्रदेशका ४० जना खेलाडिहरुलाई दोस्रो चरणमा नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिइएको नेपाल रग्बी संघका महिला बिभाग प्रमुख तथा कार्यक्रमका फोकल पर्सन एलिशा थापाले जानकारी दिनुभयो । पहिलो पल्ट २०२२ मा पोखरामा ४५ जना खेलाडिहरुलाई नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिईएको उहाँको भनाई छ । खेलाडिहरुलाई खेल सङसङै उनिहरुको नेतृत्व बिकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । यो तालिमले खेलाडीहरूको व्यक्तिगत र खेल जीवनमा सकारात्मक प्रभाव पार्ने उहाले अपेक्षा गर्नुभएको छ ।

कार्यक्रममा लिडरसीप म्याप मेकिङ, सहभागि खेलाडिहरुको अनुभव तथा खेल क्षेत्रमा लागेका महिलाहरुको अवसर र चुनौतिहरु लगायतका बिषयमा छलफल गरीएको थियो ।

यस प्रशिक्षणमा सहभागि मध्येबाट उत्कृस्ट एक खेलाडिलाई अन्तर्राष्ट्रिय स्तरको रग्वी खेलमा समावेस गराईने बताईएको छ । प्रशिक्षणमा सहभागि खेलाडिहरुलाई नेपाल रग्बी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रमाणपत्र प्रदान गर्नुभएको छ । समापन कार्यक्रममा नेपाल रग्वी संघका महासचिव गोबिन्द घिमिरे तथा नेपाल रग्बी संघका टिम बिद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशी गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

Next Post

रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी–३ भञ्ज्याङगाउँ हत्या प्रकरणः सुन र पैसाको लोभले आफ्नै आमाको हत्या

रोशी–३ भञ्ज्याङगाउँ हत्या प्रकरणः सुन र पैसाको लोभले आफ्नै आमाको हत्या

मङ्लबार, कार्तिक २०, २०८१
रेडियो नेपालको कार्यकारी निर्देशकमा काभ्रेका अमरध्वज लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा काभ्रेका अमरध्वज लामा नियुक्त

शनिबार, भदौ २२, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.