Saturday, March 14, 2026
Date
आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

ट्राफिक ब्यवस्थापन तथा जनगुनासो सम्बोधन गर्न काभ्रेमा हटलाईन नम्बर १०३ सञ्चालन

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र २८, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
ट्राफिक ब्यवस्थापन तथा जनगुनासो सम्बोधन गर्न काभ्रेमा हटलाईन नम्बर १०३ सञ्चालन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्नका निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलान्चोकले आजबाट हटलाईन नम्बर १०३ सञ्चालनमा ल्याएको छ ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेको अनुगमन निरीक्षणका क्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हटलाईन नम्बर १०३ मा प्राप्त फोन उठाएर यो सेवाको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले आम नागरिकले ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना सुनिश्चित गर्न यस किसिमको सेवाले टेवा पु¥याउने बताउनुभयो ।

साथै आम सर्बसाधारणहरुले आफूलाई परेको ट्राफिक समस्या जस्तै; बाटोको अवस्थाको जानकारी, सवारी साधनमा माल सामान छुटेको, बढी भाडा लिएको, गन्तव्यमा जान नमानेको लगायतको बिषयमा तुरुन्त गुनासो राख्न सक्ने र ट्राफिक प्रहरीका तर्फबाट सर्बसाधारणले राखेका त्यस्ता गुनासोका सन्दर्भमा तत्काल समस्या समाधानका लागि पहलकदमि लिनुपर्ने बताउनुभयो ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले अबको समय भनेको सूचना र प्रबिधिको समय भएकोले सोही अनुरुप प्रहरी सेवा पनि प्रवाह गर्नुपर्ने र त्यसको लागि यो एउटा महत्वपूर्ण पहल भएको बताउनुभयो ।

सबैको हात हातमा मोवाइल पुगेको अवस्थामा पनि आफूलाई परेको ट्राफिक समस्या समयमानै जानकारी गराउन नसकिने अवस्था रहेकोमा आजबाट सञ्चालनमा आएको ट्राफिक हटलाईन नम्बरले त्यस्ता समस्या तथा गुनासोको तत्काल निरुपण हुने कुरा बताउनुभयो । त्यस्तै ट्राफिकसँग सम्बन्धित निबेदन, बिबिध जानकारीहरू क्युआर कोड मार्फत पनि उपलब्ध गराउने तर्फ पहल गर्न समेत ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी निरीक्षक बिकास कुमार तामाङले जुनसुकै दुरसँचार सेवा प्रदायकको नेटवर्कबाट फोन गर्न सकिने जानकारी दिनुभयो ।

२४ सै घण्टा खुला रहने र यसमा फोन गर्दा सेवाग्राहीको कुनै शुल्क नलाग्ने एबं सेवाग्राहीबाट प्राप्त गुनासाहरूको शिघ्र समाधान गर्दै प्रहरी सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो ।

बागमती प्रदेश अन्तरगत जिल्लाहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले प्रथम जिल्लाको रुपमा उक्त सेवा सुरुवात गरेको छ ।

Previous Post

प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

Next Post

ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्न काभ्रेमा हटलाईन नम्बर १०३ सञ्चालन

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
ट्राफिक ब्यवस्थापन तथा जनगुनासो सम्बोधन गर्न काभ्रेमा हटलाईन नम्बर १०३ सञ्चालन

ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्न काभ्रेमा हटलाईन नम्बर १०३ सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पाँचखालको जंगलमा जलेको अवस्थामा लाश फेला, जलाएकोे आशंकामा अनुसन्धान शुरु

पाँचखालको जंगलमा रुखमा बाधेको अवस्थामा जलेको लाश फेला, प्रहरीले थाल्यो अनुसन्धान

शुक्रबार, बैशाख २८, २०८१
रोशीका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण

रोशीका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण

बिहिबार, असार ६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.