Monday, July 6, 2026
Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान शुरु

RadioRoshi by RadioRoshi
बुधबार, बैशाख ३, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान शुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान शुरु भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हालसम्म राष्ट्रिय परिचयपत्र बनाउन छुटेकाहरुको लागि पुनः वडा वडामा दर्ता गर्ने कार्यको ७ नं वडाबाट शुभारम्भ गर्नुभएको हो । हिजो ७ नं वडाबाट शुभारम्भ गरीएकोे अभियान गाउँपालिकाको १२ वटै वडामा पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गरीने बताईएको छ । उक्त अभियानमा आर्थिक बर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम पनि वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

अभियान अन्तर्गत आज बैशाख ३ गते वडा न २ को वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गरीदै छ । त्यसैगरी भोलि ४ गते वडा नं. १ मा, ५ गते वडा नं. ३ मा, ७ गते वडा नं. ४ मा, ८ गते वडा नं. ५ मा, ९ गते वडा नं. ६ मा, १० गते वडा नं. ८ मा, ११ गते वडा नं. १० को वडा कार्यालयमा दर्ता अभियान सञ्चालन हुने छ ।

त्यस्तै १२ गते वडा नं. ९ मा, १५ गते वडा नं. ११ मा र १६ गते वडा नं. १२ मा दर्ता अभियान सञ्चालन हुने बताएका छन् । सबै वडामा एक पटक पुगेपछि पनि कुनै कारण छुट्न पुगेमा १७ गते गाउँपालिकामा मौका दिईने जनाईएको छ । दर्ता अभियानको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २ जना र गाउँपालिकाबाट कर्मचारीहरु खटिएका छन् ।

राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागी आवश्यक कागजातहरुः

१. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।

२. नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र ।

३. नागरिकता प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने बसाईसराई वा बसाँईसराई प्रमाणपत्र भएको कागजात ।

४. विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र (सक्कल) वा पतिपत्नी भएको प्रमाणित हुने कागजात ।

५. श्रीमान वा श्रीमतीको मृत्यु भएको भएमा मृत्यु दर्ता प्रमाणपत्र सक्कल ।

सामाजिक सुरक्षाभत्ता लिनको लागि आवश्यक कागजातहरुः

१. नागरिकता र सामाजिक सुरक्षा लाभाही परिचयपत्र ।

२.MANDATE को हकमा नागरिकता (सक्कल र फोटोकपी) तथा वडा कार्यालयको सिफारिस ।

Previous Post

रेडियो रोशी आजबाट ८औं बर्षमा प्रवेस

Next Post

रोशीमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रोशीमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ

रोशीमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

नेपाली कांग्रेस काभ्रेले टुङ्ग्यायो मंसिर ४ मा हुने निर्वाचनका लागि नाम सिफारिस

नेपाली कांग्रेस काभ्रेले टुङ्ग्यायो मंसिर ४ मा हुने निर्वाचनका लागि नाम सिफारिस

शनिबार, भदौ १८, २०७९
नमोबुद्धको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न

नमोबुद्धको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न

बिहिबार, पुस २१, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.