Sunday, April 19, 2026
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

RadioRoshi by RadioRoshi
बुधबार, असार ४, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकामा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज बुधबार नेपाल बीमा प्राधिकरण कुपोन्डोल ललितपुरको आयोजना तथा नमोबुद्द नगरपालिकाको समन्वयनमा नगरप्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता तथा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले स्वागत मन्तब्य राख्नभएको थियो ।

You might also like

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

उहाँले नेपाल बीमा प्राधिकरणको परिचय, यसको प्रदेशगत संरचना, बीमा प्राधिकरणको प्रमुख कार्यक्षेत्र, नेपाल बीमा प्राधिकरणको काम, कर्तब्य, मानबिय जिबनमा आईपर्ने प्राकृतिक जोखिमहरुमा बीमाको महत्व, जिबन बीमा र निर्जिवन बीमाको बारेमा, बीमाको बिकासमा स्थानीय सरकारको भुमिकाको बारेमा प्रस्ट पार्नुभएको थियो । त्यसैगरी संघीय सरकारबाट बीमा प्रबर्धनका लागि गरीएका प्रयासहरु, स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरणको अपेक्षा, बीमा बिकासमा स्थानीय सरकारलाई प्रााधिकरणले गर्न सक्ने सहयोगको बारेमा प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रममा नगरपालिका भित्रका पशुपालक तथा कृषकहरुले बीमा गरेर भुक्तानी प्राप्त गर्न समस्या, बीमा गरेर पशुको उचित मुल्याङ्कन हुन नसकेको लगायतका समस्याहरु उठाएका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा नमोबुद्द नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले नगरपालिकामा आएर जनप्रतिनिधि तथा नागरिकहरुमा अझै बिस्तृत रुपमा बीमाको बारेमा सूसूचित गराएकोमा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जन प्रति आभार ब्यक्त गर्नुभएको छ । कतिपय बीमा कम्पनिहरुले बिमितहरुको मर्म अनुरुप काम नगरेको उदाहरण दिनुहुदै उहाँले बीमा प्राधिकरणले बिमितहरुको भावना अनुरुप सुबिधा प्रदान गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले आजको समयमा बीमा कार्यक्रम बिना कुनैपनि कार्य सफल नहुने बताउनुहुदै भविस्य सुनिश्चित गर्न बीमा पनि अति आवस्यक रहेको बताउनुभयो । भैपरि आउने बिपत्तिहरुमा बीमा कार्यक्रमले जिबन सरल र सहज बनाउने भएकाले सम्पुर्ण नागरिकहरुले आफु र आफ्नो सम्पतिको बीमा गर्न आवस्यक रहेको बताउनुभयो ।

वडा नं. २ का वडा अध्यक्ष कबिराज श्रेष्ठले पशु तथा अन्य बीमा बापतको क्षतिपुर्ति रकम प्राप्त गर्न निक्कै झन्झट र समस्या हुनेगरेको बताउनुहुदै यो समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नमोबुद्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, बिभिन्न वडाका वडा अध्यक्ष्यहरु, नमोबुद्व नगरपालिका नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, बिभिन्न्न बैङ्क तथा बित्तिय संस्थाका पदाधिकारीहरु, बिभिन्न बिद्यालयहरुका शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

Next Post

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

RadioRoshi

RadioRoshi

Related Posts

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

जिल्ला प्रशासन कार्यालय काभ्रेले जित्यो मुद्दा, २०६९ साल देखि अलपत्र भवनले पूर्णता पाउँदै

जिल्ला प्रशासन कार्यालय काभ्रेले जित्यो मुद्दा, २०६९ साल देखि अलपत्र भवनले पूर्णता पाउँदै

बुधबार, मंसिर १३, २०८०
रामेछाप जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

रामेछाप जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

बिहिबार, साउन २६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.