Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

RadioRoshi by RadioRoshi
सोमवार, असार १६, २०८२
in Roshi Khabar E-Paper
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Pinterest Hidden ImagePinterest Hidden Image

काभ्रे,

गत असोज दोस्रो साताको बाढी पहिरोबाट अति प्रभावित रोशी गाउँपालिकामा विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया गरिएको छ । आज गाउँपालिकाको आयोजनामा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद जोखिम न्युनिकरण गर्न अन्तरक्रिया गरिएको हो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

अन्तरक्रियाको क्रममा गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले विपदपछिको खोज, उद्दार, राहतमा सकृयता देखाएको संघ र प्रदेश सरकार पुनर्निर्माणको काममा भने अल्मलिएको बताउनुभयो । सडक, नीजि आवास, सार्वजनिक भवन, अस्पताल, औद्योगिक ग्राम लगायतका संरचना निर्माण गर्न बाँकी रहेको बताउनुहुँदै बाढी पहिरोबाट अति प्रभावित गाउँपालिका अझै सतर्क भएर काम गर्नुपर्ने बताउनुभएको छ । यसका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला) ले विपद व्यवस्थापनको लागि सरोकारवाला सबै संग सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको  प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको सुझाव र सहभागितासहित मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न सबै स्थानीय तहमा छलफल र अन्तरक्रिया थालिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले बाढी र पहिरोको जोखिममा रहेकाको तथ्याकं अध्यावद्यिक गरेर व्यवस्थापनको लागि सहकार्य गर्ने बताउनुभयो ।

अन्तरक्रियामा कार्यक्रममा सहभागी विभिन्न वडाका वडा  अध्यक्षहरुले पालिका भित्र बाढी, पहिरोको जोखिम भएको केही स्थानमा हवाई उद्दार सम्भव नभएकाले पूर्वाधारहरु तयार गर्नुपर्ने धारणा राखेका छन् ।

त्यसैगरी गाउँपालिकाका विपद फोकल पर्सन इञ्जिनियर भुपेन्द्र अधिकारीले विपद व्यवस्थापनको लागि अन्तर पालिका समन्वयका साथै विपद सहायता कक्ष समेत स्थापना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कोमल शाह, नेपाली सेनाका प्रमुख सेनानी राममणि सापकोटा, सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रेम प्रसाईं लगायतको सहभागिता रहेको थियो ।

Previous Post

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

Next Post

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

इजरायलबाट २ सय ५३ नेपाली आज राति काठमाडौँ आइपुग्ने

इजरायलबाट २ सय ५३ नेपाली आज राति काठमाडौँ आइपुग्ने

बिहिबार, अशोज २५, २०८०
भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

भारतमा रेल दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

बिहिबार, माघ १०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.