Saturday, July 18, 2026
Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, भदौ १४, २०८२
in Roshi Khabar E-Paper, खेलकुद
0
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
613
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

विविध कारणवस हुन नसकेको प्रदेश फुलकन्ट्याक्ट कराते महासंघ, बागमती प्रदेशको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न भएको छ । आज बाग्मती प्रदेश खेलकुद परिसदका सदस्य राजन धितालको प्रमुख आतिथ्यतामा काभ्रे जिल्लाको भकुण्डेवेशी स्थित स्पोर्टस होटलमा प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न भएको हो । कार्यक्रमा बाममती प्रदेश तदर्थ समिति अध्यक्ष केशाब देसारले स्वागत मन्तब्य राख्नुहुदै संघको उदेश्य, गतिबिधि तथा आर्थिक प्रतिबेदनबारे प्रकास पार्नुभएको थियो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेलाबाट अस्मिन सिटौलाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा केशब देसार, उपाध्यक्षहरु अजय मानन्धर, ज्ञानि रत्न शाक्य, प्रतिमा श्रेष्ठ, विष्णु श्रेष्ठ, महासचिव गोबिन्द लाल श्रेष्ठ, सचिव पवन रायमाझी, कोषाध्यक्ष सूर्य बहादुर लामा रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिल दोर्जे लामा, कृष्ण सुवेदी, भुवन बहादुर तामाङ, सुमन श्रेष्ठ, अर्थमान बजु तामाङ, विजय तामाङ, राज के.सी, शारदा थिङ, आशिष श्रेष्ठ, गोमा मोक्तान तामाङ, राम महर्जन र सञ्जय थापा रहेका छन् ।

भेलाबाट चयन भएका पदाधिकारीहरुलाई अधिवक्ता तथा निर्वाचन प्रमुख कृतिनाथ शर्मा पौडेलले सपथ ग्रहण गराउनुभएको थियो । बागमती प्रदेशको काभ्रेपलाञ्चोक, भक्तपुर, काठमांडौ, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा फुलकन्ट्याक्ट करातेको जिल्ला संगठन बिस्तार भैसकेको छ ।

बाममती प्रदेश तदर्थ समिति अध्यक्ष केशाब देसारको सभापतित्व रहेको कार्यक्रममा अधिवक्ता तथा निर्वाचन प्रमुख कृतिनाथ शर्मा पौडेल, फुलकन्ट्राक्ट कराते महासङ्घका अध्यक्ष सालिकराम कुवर, फुलकन्ट्राक्ट करातेका प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ, फुलकन्ट्राक्ट कराते महासङ्घका महासचिव बिकास महर्जन, फुलकन्ट्राक्ट कराते महासङ्घका केन्द्रिय सदस्य सुनिल आचार्य, जिल्ला प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

Next Post

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा दुई दिने योग प्रशिक्षण सम्पन्न

रोशीमा दुई दिने योग प्रशिक्षण सम्पन्न

बुधबार, फाल्गुन १६, २०८०
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ८, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.