Sunday, April 19, 2026
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

RadioRoshi by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा मानव बेचबिखन बिरुद्दको १९औं राष्ट्रिय दिवसको आवसरमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यता तथा नगर प्रमुख एवं नगर स्तरीय मानव बेचबिखन विरुद्धको समिति संयोजक कुनसाङ लामाको अध्यक्षतामा “तीनै तहका सरकार मिली गरौ हातेमालोः मानव बेचविखनको हटाऔ दुष्चक्रको जालो” भन्ने नाराको साथ सचेतनात्मक कार्यक्रम गरीएको हो । कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरिले स्वागत मन्तब्य राख्नुभएको थियो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

कार्यक्रममा मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले मानव बेचबिखन सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले मानव बेचबिखन भनेको के हो? विश्वका केहि देसहरुमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था, मानव बेचबिखन सम्बन्धी तथ्यहरु, नेपालको वर्तमान समयमा मानव बेचबिखनको अवस्था, मानव बेचबिखनको प्रकार, बेचिएका नारीहरुले भोगेका यातनाहरु, मानव बेचबिखन तथा ओसारपसारमा नियन्त्रण एन, नियमावली र प्रावधान बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।

परीवारको आर्थिक स्थिति कमजोरीको कारण मानव बेचबिखन हुने गरेको उहाँले बताउनुभयो । आर्थिक स्थिति कमजोर भएको परीवारमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर बिदेश पुर्याई बेचबिखन हुने गरेको उहाँको भनाई छ । हालको समयसम्म नेपालका करिव दुई लाख पचास हजार युवतीहरु बिभिन्न देशको कोठिमा बिक्रि भएको बताउनुभयो । सामाजिक सञ्जालको दुरुपयोगले पनि मानव बेचबिखन तथा ओसारपसार हुने गरेको उहाँले बताउनुभयो ।

काभ्रे जिल्लामा हालसम्म मानव बेचबिखनको ४८ वटा घटनाहरु सार्वजनिक भएको उहाँले बताउनुभयो । जसमा ४१ जना महिला र ७ जना पुरुस रहेका छन् । जनजाति २०, बाहुन क्षेत्री १७, दलित ७ र नेवार समुदायका ४ जना रहेका छन् । यसमा बेचिएकाहरुको उमेर १२ देखी ४० बर्षसम्म रहेको छ । बेचबिखनका घटनाहरु बढिजसो चिनजानकै मानिसहरुबाट भएको र अधिकांश मुद्धाहरु प्रहरी कार्यालयमा नआउने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाले मानव बेचबिखन तथा ओसारपसारको बिरुद्धमा सबै नागरीकहरु सचेत र एकजुट भएर लागेमा यस्ता घटना क्रमशः निर्मुल पार्न सकिने धारणा राख्नुभयो । नेपाल भित्रैपनि गाउँबाट सहरमा पुर्याएर मानव बेचबिखन हुने गरेको उहाँको भनाई छ । काभ्रे जिल्ला मानव बेचबिखनको अत्यन्त जोखीम जिल्लाको रुपमा रहेको बताउनुहुदै उहाँले यस्ता कार्यक्रमहरु प्रत्येक स्थानीय तहहरुको वडा वडामै गरेर नागरिकहरुमा जनचेतना फैलाउन अति आवस्यक रहेको बताउनुभयो । बेचिएर घर फर्किएकाहरुलाई समाजमा अवहेलना हुनेगरेको बताउनुहुदै उनीहरुलाई समाजमा पुनस्थापित गराउन एकजुट भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।

नगरप्रमुख, उपप्रमुख वडा अध्यक्ष लगायतले मानव बेचबिखन रोकथामको मुख्य उपाय सचेतना फैलाउनुपर्ने रहेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिएर टोल टोलमा सचेतना फैलाउने बताएका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका स.जि.न्या कृष्णा भन्डारी, जि.प्र.का.काभ्रेका प्रहरी नायब उपरिक्षक मीन बहादुर घले, माईती नेपालका प्रतिनिधि गायत्री गौतम, ईन्सेक काभ्रेका प्रतिनिधि सुमित्रा आचार्य, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रहरी चौकि भकुन्डेबेशीका ईन्चार्ज गोपाल खड्का, बिभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकार देबराज उप्रेती, विभिन्न संघ–संस्थाहरूका प्रतिनिधिहरू, पालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको कार्यक्रम नगरपालिकाका महिला, बालवालिका, जेष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले सञ्चालन गर्नुभको थियो ।

Previous Post

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

Next Post

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशीमा प्रथम इन्डो नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्क कराते २०८१ शुरु

रोशीमा प्रथम इन्डो नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्क कराते २०८१ शुरु

शुक्रबार, फाल्गुन ९, २०८१
धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

शनिबार, भदौ २, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.